आजको मौसम पूर्वानुमान

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ७, २०७७
|
|
३० पटक हेरिएको
Shares
आजको मौसम पूर्वानुमान

सारांश

  • दक्षिण पूर्वी अरब सागरमा कायम रहेको न्युन चापीय क्षेत्रको प्रभावका कारण देशभर चिसो बढेको छ ।
  • जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने देशका तराईका भू–भागमा बाक्लो हुस्सुरकुहिरो लागेको छ।
  • आज दिउँसो प्रदेश नं १, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भू९भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू(भागमा आंशिक बदली रहनेछ।

दक्षिण पूर्वी अरब सागरमा कायम रहेको न्युन चापीय क्षेत्रको प्रभावका कारण देशभर चिसो बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने देशका तराईका भू–भागमा बाक्लो हुस्सुरकुहिरो लागेको छ।

आज दिउँसो प्रदेश नं १, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भू९भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू(भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, रातीसम्म प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागहरुमा आंशिक बदली रहने देखिन्छ। गण्डकी प्रदेशका उच्च हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?