बग्गिखानामा बाइक स्टन्ट, पुरै कार्यक्रम गर्न प्रहरिले किन राेक्याे ?(फाेटाे भिडियाे)

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
बग्गिखानामा बाइक स्टन्ट, पुरै कार्यक्रम गर्न प्रहरिले किन राेक्याे ?(फाेटाे भिडियाे)

सारांश

  • काठमाडाै, १३ असाेज ।
  • काठमाडाैकाे बग्गिखानामा बाइक स्टन्ट गरिएकाे छ ।
  • शुक्रबार बग्गिखानाकाे मैदानमा  नेपालमा  तिन Million Apache बिक्रि भएकाे अबसरमा Apache Serries RTR ले  उक्त कार्यक्रमकाे अायाेजना गरेकाे  हाे ।

काठमाडाै, १३ असाेज ।काठमाडाैकाे बग्गिखानामा बाइक स्टन्ट गरिएकाे छ । शुक्रबार बग्गिखानाकाे मैदानमा  नेपालमा  तिन Million Apache बिक्रि भएकाे अबसरमा Apache Serries RTR ले  उक्त कार्यक्रमकाे अायाेजना गरेकाे  हाे ।

APP अर्थात Apache Pro Performance नाम दिएकााे उक्त Bike stunt मा भारतका प्रख्यात Street Freestyle stunt Riding Teamका तिनजनाले अाफ्नाे कला प्रस्तुत गरेका थिए । कार्यक्रम सुरूभएकाे केहि घण्टामा नै  संबेदनशिल एरिया भएकाे कारण देखाउदै नेपाल प्रहरीले राेक्न लगाएकाे कार्यक्रमका अायाेजक अाभाष श्रेष्ठले बताए । उनले भने हामिले कार्यक्रमकाे लागि अनुमति लिएकाे हाे तर खै किन बिचैमा राेक्न लगाइयाे यस्का लागि दुखि छु ।

यता नेपाल प्रहरीले भने यस्ताे कार्यक्रमहरू सिंहदरबार अगाडि भनदा अन्त कतै गर्दा ठिकहुने बताउँदै संबेदनशिल ठाउमा माइक साउण्ड ठुलाे पारेर गर्न कानुननले नदिएकका कारण बाध्य भएर राेकेकाे बताएकाे छ ।

https://www.youtube.com/watch?v=GlSSg2NSDk8&t=924s

 

            

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?