निर्वाचन आयोगले भन्यो : नेकपा कुन पक्ष आधिकारिक भन्नेबारे कुनै निर्णय गरेको छैन्

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १६, २०७७
|
|
५५ पटक हेरिएको
Shares
निर्वाचन आयोगले भन्यो : नेकपा कुन पक्ष आधिकारिक भन्नेबारे कुनै निर्णय गरेको छैन्

सारांश

  • निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सम्बन्धमा कुन पक्ष आधिकारिक ?
  • हो भन्नेबारे कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।
  • शुक्रबार आयोगमा पत्रकाहरुसँग कुरा गर्दै आयुक्त ईश्वरी पौडेलेले नेकपाको दुवै पक्षले ‘हामी आधिकारिक’ भनेर आयोग नआएको जनाए ।

निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सम्बन्धमा कुन पक्ष आधिकारिक ? हो भन्नेबारे कुनै निर्णय नभएको स्पष्ट पारेको छ । शुक्रबार आयोगमा पत्रकाहरुसँग कुरा गर्दै आयुक्त ईश्वरी पौडेलेले नेकपाको दुवै पक्षले ‘हामी आधिकारिक’ भनेर आयोग नआएको जनाए । उनले भने–‘उहाँहरू दुबै पक्षले आफूले निर्णय गरेका निर्णय अध्यावधिक गरिदिनुस् भन्नु भएको हो। आयोगले आधिकारिकताबारे कुनै निर्णय गरेको छैन, उहाँहरूले नमागेको आधिकारिकता दिन हामीले पार्टी फुटाइदिने हो र!’

आजमात्रै आयोगले नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल–माधव कुमार नेपाल पक्षलाई छलफलको लागि बोलाएको थियो । उक्त छलफलमा दाहाल–नेपाल पक्ष पहिला पुगेको थियो । उक्त समूहका नेताहरु राजेन्द्र पाण्डे, लिलामणि पोखरेल पुगेर अहिले दुवै अध्यक्ष दाहाल र नेपाल काठमाडौं उपत्यका बाहिर रहेकोले माघ १८ गतेभन्दा यता छलफलको लागि आउन नसक्ने पत्र बुझाएका थिए । तर, ओली समूहका नेता सुवासचन्द्र नेम्वाङ, कृष्णगोपाल श्रेष्ठले भने आफूहरु निर्वाचनको लागि तयारी अवस्थामा रहेको जानकारी गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाँदरमुढे घटनाको १७ वर्षः अझै न्यायोचित परिपुरण हुन सकेन
बाँदरमुढे घटनाको १७ वर्षः अझै न्यायोचित परिपुरण हुन सकेन
उपत्यकाबाट ४० मेट्रिक टन फोहर व्यवस्थापन
उपत्यकाबाट ४० मेट्रिक टन फोहर व्यवस्थापन
दर्जनौँ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम: तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागको अपिल
दर्जनौँ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम: तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागको अपिल
जनताको जलविद्युत् : माथिल्लो त्रिशुली थ्री बीको शेयर बिक्री सुरु
जनताको जलविद्युत् : माथिल्लो त्रिशुली थ्री बीको शेयर बिक्री सुरु
सवारी दुर्घटनामा एकको मृत्यु
सवारी दुर्घटनामा एकको मृत्यु
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
लागुऔषध दुव्यर्सनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक : गृहमन्त्री थापा
लागुऔषध दुव्यर्सनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक : गृहमन्त्री थापा
गमलामै फलाउन सकिने फल पेपिनो मेलनको नेपालमा व्यवसायिक सम्भावना
गमलामै फलाउन सकिने फल पेपिनो मेलनको नेपालमा व्यवसायिक सम्भावना
कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
अष्ट्रेलियामै रबी लामिछानेसँग यसरी गुनासो पोखे नेपालीले
अष्ट्रेलियामै रबी लामिछानेसँग यसरी गुनासो पोखे नेपालीले