प्रतिनिधि सभा विघटनसम्बन्धी रिटबारे अन्तिम सुनुवाई आजदेखि

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ९, २०७८
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा बुधबारदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ सुरु हुँदैछ ।
  • काँग्रेसका सभापति शेरबहादुर देउवासमेत १४६ निवर्तमान सांसद निवेदक रहेको मुद्दाको अन्तिम सुनुवाइ आजदेखि सुरु हुन लागेको हो ।
  • सर्वोच्चको संवैधानिक इजलासले जेठ २७ गते बुधबारदेखि सुनुवाइ गर्ने गरी आदेश गरेको थियो ।

प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा बुधबारदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ सुरु हुँदैछ । काँग्रेसका सभापति शेरबहादुर देउवासमेत १४६ निवर्तमान सांसद निवेदक रहेको मुद्दाको अन्तिम सुनुवाइ आजदेखि सुरु हुन लागेको हो ।

सर्वोच्चको संवैधानिक इजलासले जेठ २७ गते बुधबारदेखि सुनुवाइ गर्ने गरी आदेश गरेको थियो । विघटनको एक महिनापछि अन्तिम सुनुवाइ प्रारम्भ हुन लागेको हो ।

आदेशअनुसार विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतले लिखित जवाफ पेस गरिसकेका छन्। राष्ट्रपति कार्यालयले धारा ७६ को कार्यान्वयनका क्रममा राष्ट्रपतिलाई कुनै पनि निकायको सिफारिस आवश्यक नपर्ने, विश्वासको मत प्राप्त गर्न सक्ने वा नसक्ने यकिन गर्ने अधिकार राष्ट्रपतिसँग भएको जिकिरसहित जवाफ पठाएको छ ।

यस्तै प्रधानमन्त्रीले अदालतले कुनै पनि अमूक व्यक्तिलाई प्रधानमन्त्री चयन गर्न आदेश गर्न नसक्ने, विघटन यसअघिको फागुन ११ गतेको फैसलाअनुसार नै भएको, उपधारा ५ को अवस्थामा पनि दलीय ह्विप लाग्नेलगायतका जिकिरसहित जवाफ अदालतमा पेस गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वी नाकामा कोरोनाविरुद्ध उच्च सतर्कता
साफ च्याम्पियनसिप फुटबलः सेमिफाइनलमा नेपाल र माल्दिव्स भिड्दै, यस्ता छन् पछिल्ला नतिजा !
साफ च्याम्पियनसिप फुटबलः सेमिफाइनलमा नेपाल र माल्दिव्स भिड्दै, यस्ता छन् पछिल्ला नतिजा !
नेपाल राष्ट्र बैंकले १० अर्ब मुद्धती निक्षेप राख्ने
नेपाल राष्ट्र बैंकले १० अर्ब मुद्धती निक्षेप राख्ने
बस दुर्घटनामा १० घाइते, एकको अवस्था गम्भीर
बस दुर्घटनामा १० घाइते, एकको अवस्था गम्भीर
जनकपुरमा सार्वजनिक भएको अभिव्यक्ति अनुपयुक्त: प्रधानमन्त्री ओली
प्रभु शाहलाई कारबाही गर्ने एमालेको तयारी
प्रभु शाहलाई कारबाही गर्ने एमालेको तयारी
प्रक्रिया नै पूरा नगरी पिउने पानी बिक्री वितरण, पानीसँगै दूध र तेलको पनि अनुगमन गर्ने महानगरपालिकाको तयारी
प्रक्रिया नै पूरा नगरी पिउने पानी बिक्री वितरण, पानीसँगै दूध र तेलको पनि अनुगमन गर्ने महानगरपालिकाको तयारी
विश्वकपले समेत रोक्न सकेन सलमानको फिल्म भारतलाई
विश्वकपले समेत रोक्न सकेन सलमानको फिल्म भारतलाई
इजरायल युद्धमा ९ जना नेपाली घाइते, दुईको अवस्था गम्भीर
इजरायल युद्धमा ९ जना नेपाली घाइते, दुईको अवस्था गम्भीर
मान्लान त कट्टर राजतन्त्रबादी पूर्वराजाले ओलीको याे प्रस्तावलाई ?
मान्लान त कट्टर राजतन्त्रबादी पूर्वराजाले ओलीको याे प्रस्तावलाई ?

तपाईंले छुटाउनुभयो कि?