मान्लान त कट्टर राजतन्त्रबादी पूर्वराजाले ओलीको याे प्रस्तावलाई ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ४, २०७५
|
|
३४ पटक हेरिएको
Shares
मान्लान त कट्टर राजतन्त्रबादी पूर्वराजाले ओलीको याे प्रस्तावलाई ?

सारांश

  • काठमाडाै, ४ जेठ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ को गणतन्त्र दिवस मूल समारोह समितिमा रहन पूर्वराजा ज्ञानेन्द्रसमक्ष आफूले प्रस्ताव लिएर जाने बताएका छन्।
  • गृह मन्त्रालयमा शुक्रबार भएको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बौल्दै प्रधानमन्त्री ओलीले उपरोक्त कुरा बताएका हुन्।

काठमाडाै, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ को गणतन्त्र दिवस मूल समारोह समितिमा रहन पूर्वराजा ज्ञानेन्द्रसमक्ष आफूले प्रस्ताव लिएर जाने बताएका छन्।

गृह मन्त्रालयमा शुक्रबार भएको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बौल्दै प्रधानमन्त्री ओलीले उपरोक्त कुरा बताएका हुन्।

‘यस बर्ष यस्तै भयो, अर्को बर्ष गणतन्त्र मनाउने मूल समारोह समितिमा रहन म आफै प्रस्ताव लिएर पूर्वराजा कहाँ जानेछु’ ओलीले भने, ‘अब राजतन्त्र फर्कंदैन। त्यसैले, राजतन्त्र फर्कन्छ भन्ने भ्रम छाडेर पूर्वराजा पनि गणतन्त्र मनाउन हामीसँगै आउनु पर्छ।’

राजतन्त्रलाई धर्मसँग जोड्ने गरिएको कुराप्रतिपनि ओलीले बैठकमा आपत्ति जनाएका थिए। ‘शाह राजबंशको ईतिहास २ सय ४० बर्षको हो, तर सनातन हिन्दू धर्म परापूर्व कालदेखि चलेको हो’ ओलीले भने, ‘त्यसैले, सनातन हिन्दू धर्मलाई राजतन्त्रसँग जोड्नु हुँदैन।’

आफूले २०२३ सालमा संयुक्त राष्ट्रसंघको बडापत्र पढेको बताउँदै ओलीले कसैको जन्मसिद्ध अधिकार भन्ने पाखण्डी कुरा भएको बताए। ‘शासनमा जन्मसिद्ध अधिकार भन्ने कसैको पनि हुँदैन’ ओलीको भनाई थियो, ‘शासन गर्ने अधिकार त जनताको मन जितेर, प्रतिस्पर्धाबाट मात्र प्राप्त गर्न सकिन्छ।’

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Ramprasad Subedi

    मानदहिन न वाददेता मा परेकाछन

    Comment Author

    Krishna Machamasi

    arko ganatantra samma ta mz oli bachxa ki bachdaina pahila tyo socha

    Comment Author

    Nugean Nembang

    Jo aapani dukha tiya ho k pani gardai na

    Comment Author

    Rudra Ghimire

    Yo 601 chor bhanda ta yak raja ni ramro desh ko lagi?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतबाट फर्केपछि प्रधानमन्त्री ओलीको अन्तर्वार्ता- ‘बिगार्न हुँदैन अब सम्बन्ध’
भारतबाट फर्केपछि प्रधानमन्त्री ओलीको अन्तर्वार्ता- ‘बिगार्न हुँदैन अब सम्बन्ध’
महायज्ञमा साढे दुई करोड रुपैयाँ बराबरको दान
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन प्रस्तुत (फोटोफिचर)
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन प्रस्तुत (फोटोफिचर)
विमानस्थलबाट लागु औषध सहित एकजना पक्राउ
विमानस्थलबाट लागु औषध सहित एकजना पक्राउ
विशेष सुरक्षाबलको कारबाहीमा १५ व्यक्ति रिहा
विशेष सुरक्षाबलको कारबाहीमा १५ व्यक्ति रिहा
कात्तिक २२ गते शुक्रबारको राशिफल यस्तो छ
आज विश्वासको मत लिंदै ओली सरकार, दुईतिहाइ समर्थन-तीन स्वतन्त्र दलले पनि समर्थन गर्ने
आज विश्वासको मत लिंदै ओली सरकार, दुईतिहाइ समर्थन-तीन स्वतन्त्र दलले पनि समर्थन गर्ने
गणतन्त्र ‘सर्वजन हितायः सर्वजन सुखायः’ : प्रधानमन्त्री ओली
गणतन्त्र ‘सर्वजन हितायः सर्वजन सुखायः’ : प्रधानमन्त्री ओली
The Best International Online dating sites – The way to select the Best Online dating service
महिलामाथि लाठी प्रहार गर्ने प्रहरी निरीक्षकमाथि छानविन सुरु
महिलामाथि लाठी प्रहार गर्ने प्रहरी निरीक्षकमाथि छानविन सुरु

तपाईंले छुटाउनुभयो कि?