कोरोनाबाट नेपालमा हालसम्म कतिले ज्यान गुमाए ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ३१, २०७८
|
|
४८ पटक हेरिएको
Shares
कोरोनाबाट नेपालमा हालसम्म कतिले ज्यान गुमाए ?

सारांश

  •  नेपालमा पनि कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ (एघार) हजार नाघेको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ११ हजार २ (११००२) पुगेको हो ।
  •  त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणका कारण मृत्युदर करिब १.
 नेपालमा पनि कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ (एघार) हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ११ हजार २ (११००२) पुगेको हो । त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणका कारण मृत्युदर करिब १.५ प्रतिशत, सक्रिय संक्रमित ३.३० प्रतिशत र निको हुने दर ९५.३० प्रतिशत रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमित भएकामध्ये ४०.५२ प्रतिशत महिला र ५९.४८ प्रतिशत पुरुष रहेका छन् ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीले सुनिता डंगोललाई शाक्य भनेपछि…
ओलीले सुनिता डंगोललाई शाक्य भनेपछि…
साताको दोश्रो दिन सोमबार पनि सेयर बजार ओरालो
साताको दोश्रो दिन सोमबार पनि सेयर बजार ओरालो
पूर्वी नवलपरासीका यी कोरोना संक्रमित भारतबाट तरकारी बोकेर आएको गाडीमा नेपाल आएका थिए
पहिरोले प्रहरी पोष्ट पुरियो, १० जना बेपत्ता
पहिरोले प्रहरी पोष्ट पुरियो, १० जना बेपत्ता
किन गर्दैछ सरकारले सूर्य टोबाकोलाई एक साताभित्र कारबाही  ?
किन गर्दैछ सरकारले सूर्य टोबाकोलाई एक साताभित्र कारबाही ?
राष्ट्रियसभा निर्वाचन : पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने
राष्ट्रियसभा निर्वाचन : पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने
सरुवामा पर्दा आक्रोशित भए यी उपसचिव,  मेरो असिस्टेन्टलाई कार केपी ओलीले किन्देको हो ?
सरुवामा पर्दा आक्रोशित भए यी उपसचिव, मेरो असिस्टेन्टलाई कार केपी ओलीले किन्देको हो ?
एन्फा अध्यक्षमा कर्माछिरिङ शेर्पा !
एन्फा अध्यक्षमा कर्माछिरिङ शेर्पा !
प्रश्नोत्तर कार्यक्रमलाई जीवन्त बनाउन चाहन्छौँ– सभामुख
प्रश्नोत्तर कार्यक्रमलाई जीवन्त बनाउन चाहन्छौँ– सभामुख
पहिले मानिस ९०० वर्ष बाँच्ने गरेकाे दाबी
पहिले मानिस ९०० वर्ष बाँच्ने गरेकाे दाबी