सरुवामा पर्दा आक्रोशित भए यी उपसचिव, मेरो असिस्टेन्टलाई कार केपी ओलीले किन्देको हो ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०७५
|
|
२५ पटक हेरिएको
Shares
सरुवामा पर्दा आक्रोशित भए यी उपसचिव,  मेरो असिस्टेन्टलाई कार केपी ओलीले किन्देको हो ?

सारांश

  • काठमाडौं– सरुवामा परेको झोँकमा एक कर्मचारीले प्रधानमन्त्री र श्रम तथा रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई खुलेआम चुनौति दिएका छन् ।
  • श्रम तथा रोजगार कार्यालय विराटनगरमा कार्यरत उपसचिव प्रेम सञ्जेलले आफूलाई बिना कारण सरुवा गरिएको भन्दै प्रधानमन्त्री केपी ओली र मन्त्री गोकर्ण विष्टसमेतलाई चुनौति दिँदै आफूलाई चित्तबुझदो जवाफ दिनुपर्ने माग गरेका हुन् ।
  • सीप विकास कार्यालय इटहरीमा सरुवा भएपछि पत्रकार नै सम्मेलन गरेर उनले आफूलाई घुस्याहा चरित्र भएकाहरुको प्रभावमा परेर सरुवा गरिएको आरोप लगाए ।

काठमाडौं– सरुवामा परेको झोँकमा एक कर्मचारीले प्रधानमन्त्री र श्रम तथा रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई खुलेआम चुनौति दिएका छन् ।
श्रम तथा रोजगार कार्यालय विराटनगरमा कार्यरत उपसचिव प्रेम सञ्जेलले आफूलाई बिना कारण सरुवा गरिएको भन्दै प्रधानमन्त्री केपी ओली र मन्त्री गोकर्ण विष्टसमेतलाई चुनौति दिँदै आफूलाई चित्तबुझदो जवाफ दिनुपर्ने माग गरेका हुन् ।

सीप विकास कार्यालय इटहरीमा सरुवा भएपछि पत्रकार नै सम्मेलन गरेर उनले आफूलाई घुस्याहा चरित्र भएकाहरुको प्रभावमा परेर सरुवा गरिएको आरोप लगाए ।

‘मेरो घरमा साइकल छैन । मेरो असिस्टेन्टको कार कहाँबाट आयो ?’ आक्रोशित हुँदै पत्रकार सम्मेलनमा उनले भने, ‘केपी ओलीले किन्देको हो ? गोकर्ण विष्टले किन्देको हो ? मेरो सचिव महेश दाहालले किन्देको हो ?अनि मलाई सरुवा गरेको हो ? मलाई त्यसको थाहा चाहियो ।’

उनले आफूले घुसखोर र कामजोर कर्मचारीका साथै नेतादेखि व्यवसायीसम्मको हितमा काम नगर्दा सरुवा परेको पनि दाबी गरे ।   निमविपरित गरिएको सरुवा विरुद्ध अदालतमा जाने उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डले मागे पार्टीभित्र एकल नेत्तृत्व
प्रचण्डले मागे पार्टीभित्र एकल नेत्तृत्व
बलात्कारीको मृत्यु जेलमा तड्पीएर हुन्छ: सुदीप पाठक
बलात्कारीको मृत्यु जेलमा तड्पीएर हुन्छ: सुदीप पाठक
अमेरिकाले सार्वजनिक गर्यो २०१९ का लागि डिभी पर्ने नेपालीको विवरण
अमेरिकाले सार्वजनिक गर्यो २०१९ का लागि डिभी पर्ने नेपालीको विवरण
एमाले स्थायी कमिटीको बैठक सम्पन्न: मन्त्री छान्नेबारे यस्तो निर्णय
एमाले स्थायी कमिटीको बैठक सम्पन्न: मन्त्री छान्नेबारे यस्तो निर्णय
यसरी भयो जहाज दुर्घटना- २२ घाइते अस्पतालमा, ४९ जनाले ज्यान गुमाए
५० हजार मत कटाउने एकमात्रै नेता टोपबहादुर रायमाझी, जसले ह्याट्रिक समेत पूरा गरे !
५० हजार मत कटाउने एकमात्रै नेता टोपबहादुर रायमाझी, जसले ह्याट्रिक समेत पूरा गरे !
कांग्रेस र माओबादी बीच सुरु भयो आन्तरिक द्वन्द्व, कांग्रेस भन्छ माओवादी संग मिल्दा हरियो, माओवादी भन्छ कांग्रेस संग मिल्दा हारियो
कांग्रेस र माओबादी बीच सुरु भयो आन्तरिक द्वन्द्व, कांग्रेस भन्छ माओवादी संग मिल्दा हरियो, माओवादी भन्छ कांग्रेस संग मिल्दा हारियो
नेकपा स्थायी कमिटीमा अध्यक्षले पेश गरेको र राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम सकियो
नेकपा स्थायी कमिटीमा अध्यक्षले पेश गरेको र राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम सकियो
विश्वभर अढाई करोडभन्दा बढि कोरोना संक्रमित
टी-२० विश्वकपको सुपर आठका आज दुई खेल हुँदै
टी-२० विश्वकपको सुपर आठका आज दुई खेल हुँदै

तपाईंले छुटाउनुभयो कि?