ओलीले सुनिता डंगोललाई शाक्य भनेपछि…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २७, २०७९
|
|
४२ पटक हेरिएको
Shares
ओलीले सुनिता डंगोललाई शाक्य भनेपछि…

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै उम्मेदवारको थर बिर्सेर डंगोललाई शाक्य भनेर सम्बोधन गरेका छन् ।
  • एमालेले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले एमालेका तर्फबाट काठमाडाैं महानगरको उपमेयरमा उम्मेदवार रहेकी सुनिता डंगोललाई सुनिता शाक्य भन्न पुगेका थिए ।
  • ओलीले डंगोललाई शाक्य भनेपछि कार्यक्रममा हाँसो चलेको थियो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै उम्मेदवारको थर बिर्सेर डंगोललाई शाक्य भनेर सम्बोधन गरेका छन् ।

एमालेले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले एमालेका तर्फबाट काठमाडाैं महानगरको उपमेयरमा उम्मेदवार रहेकी सुनिता डंगोललाई सुनिता शाक्य भन्न पुगेका थिए । ओलीले डंगोललाई शाक्य भनेपछि कार्यक्रममा हाँसो चलेको थियो ।
केहीबेरपछि ओलीले आफूले झुक्किएर डंगोललाई शाक्य भन्न पुगेको भन्दै पुनः सुनिता डंगोल भनेर सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?