क्यालिब्रेसन फ्लाइटको असरः अन्य उडान भद्रगोल, कतार एयरले लगायो आकाशमै १७ फन्का

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १९, २०७८
|
|
५६ पटक हेरिएको
Shares
क्यालिब्रेसन फ्लाइटको असरः अन्य उडान भद्रगोल, कतार एयरले लगायो आकाशमै १७ फन्का

सारांश

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् क्यालिब्रेशन फ्लाइटका कारण उडान अस्तव्यस्त भएको छ ।
  • धेरै जहाज आकाशमै होल्ड भएका छन् ।
  • आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुने जहाज आकाशमै घुमिरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् क्यालिब्रेशन फ्लाइटका कारण उडान अस्तव्यस्त भएको छ ।

धेरै जहाज आकाशमै होल्ड भएका छन् । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुने जहाज आकाशमै घुमिरहेका छन् । कतार एअरवेजको एउटा जहाजले १७ पटकभन्दा धेरै ललितपुरमाथिको आकाशमा फन्का लगाएको छ ।

कतारकै अर्को जहाज पनि आकासमै घुमेको छ भने भारतबाट आएको विस्तारा एअरलाइन्सको जहाजले पनि फन्का लगाएको छ ।

केही आन्तरिक जहाज घुुमिरहेका छन् भने केही डाइभर्ट भएका त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आमा–बुवालाई दिने सुविधाका विषयमा सांसदबीच मतभेद
आमा–बुवालाई दिने सुविधाका विषयमा सांसदबीच मतभेद
पयर्यटकीय क्षेत्रको अध्ययन शुरु, थिमिलाई जीवित संग्रहालय बनाइने
कोरोना अपडेटः आज पनि ९ हजारभन्दा बढि संक्रमित
कोरोना अपडेटः आज पनि ९ हजारभन्दा बढि संक्रमित
‘‘साहो’सँग कताकता डर लागिरहेको छ तर, राम्रो नेपाली चलचित्रलाई दर्शकले अवश्य माया गर्नुहुनेछ’
‘‘साहो’सँग कताकता डर लागिरहेको छ तर, राम्रो नेपाली चलचित्रलाई दर्शकले अवश्य माया गर्नुहुनेछ’
ट्याक्सीमा छुटेको रु दुई लाख पचास हजार फिर्ता गर्ने चालक को हुन् ?
ट्याक्सीमा छुटेको रु दुई लाख पचास हजार फिर्ता गर्ने चालक को हुन् ?
अझै चार दिनसम्म लूको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह
अझै चार दिनसम्म लूको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह
आज दुई बजेपछि भरतपुर फैसला
आज दुई बजेपछि भरतपुर फैसला
हेर्नुस् गेष्टहाउसबाट कसरी पुग्छन् नेपाली किशोरी भारत! ५० हजारसम्ममा बेचिन्छन्
हेर्नुस् गेष्टहाउसबाट कसरी पुग्छन् नेपाली किशोरी भारत! ५० हजारसम्ममा बेचिन्छन्
प्रदेश ५ को नाम लुम्बिनी र राजधानी बुटवल !
प्रदेश ५ को नाम लुम्बिनी र राजधानी बुटवल !
गफ नगरौँ, इमान्दार भएर काम गरौँ : धनराज गुरुङ
गफ नगरौँ, इमान्दार भएर काम गरौँ : धनराज गुरुङ