गठबन्धनबाट सबैभन्दा बढी फाइदा काँग्रेसलाई छ : देउवा

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २५, २०७९
|
|
१९ पटक हेरिएको
Shares
गठबन्धनबाट सबैभन्दा बढी फाइदा काँग्रेसलाई छ : देउवा

सारांश

  • दललाई फाइदा भएको र काँग्रेसलाई झन् धेरै फाइदा भएको जिकिर गरे ।
  • देशभरको महानगरमा गठबन्धनको तर्फबाट धेरै मेयर र उपमेयर पदको उम्मेदवार काँग्रेसको भएको जिकिर गर्दै उनले गठबन्धनको पक्षमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे ।
  • गठबन्धनको उम्मेदवारले जित्दा काँग्रेसको र देशको जित हुने उनको दाबी थियो ।

दललाई फाइदा भएको र काँग्रेसलाई झन् धेरै फाइदा भएको जिकिर गरे ।

देशभरको महानगरमा गठबन्धनको तर्फबाट धेरै मेयर र उपमेयर पदको उम्मेदवार काँग्रेसको भएको जिकिर गर्दै उनले गठबन्धनको पक्षमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । गठबन्धनको उम्मेदवारले जित्दा काँग्रेसको र देशको जित हुने उनको दाबी थियो । देशभर अन्य विभिन्न स्थानमा हुन लागेको गठबन्धनको सभालाई सम्बोधन गर्नका लागि सबै शीर्ष नेताहरू थोरै मात्र बोलेर हिँडेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?