बालेन शाहले अग्रता लिएपछि समर्थकमा उत्साह

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३१, २०७९
|
|
२८ पटक हेरिएको
Shares
बालेन शाहले अग्रता लिएपछि समर्थकमा उत्साह

सारांश

  • काठमाडौं।
  • काठमाडौं महानगरपालिको मेयरका उम्मेदवार बालेन शाहले प्रारम्भिक रूपमा अग्रता लिएका छन्।
  • राष्ट्रियसभा गृहमा भइरहेको मतगणना अनुसार शाहले अन्य उम्मदेवारहरूलाई पछि पार्दै अग्रता लिइरहेका हुन्।

काठमाडौं। काठमाडौं महानगरपालिको मेयरका उम्मेदवार बालेन शाहले प्रारम्भिक रूपमा अग्रता लिएका छन्। राष्ट्रियसभा गृहमा भइरहेको मतगणना अनुसार शाहले अन्य उम्मदेवारहरूलाई पछि पार्दै अग्रता लिइरहेका हुन्।

शाहले अग्रता लिएपछि उनका समर्थकहरूले नाराबाजी गर्न थालेका छन् । सुरुवाती अग्रता लिइरहेका बेला उनका समर्थकहरूले ‘जित कसकाे ? बालेनको’ भन्दै नाराबाजी गर्न थालेका हुन् ।

समर्थकहरूले बालेन शाह एउटा अभियान भएको भन्दै उनको अभियानमा आम जनता सहभागी भइरहेको बताएका छन् । बालेन शाहको अग्रताले देशभर नै तरंग ल्याइरहेको उनीहरूको तर्क छ ।

बालेनको अग्रताले अब यसअघिको राजनीतिक संस्कारबाट चल्न नसक्ने प्रमाणित हुने अवस्था आएको उनका समर्थकको भनाइ छ। बालेनले पाएको भोट अन्य राजनीतिक दलका लागि नो भोटसमेत भएको उनीहरूको भनाइ छ।

अहिलेसम्मका मतगणनाअनुसार बालेनले ११९ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई एमालेका केशव स्थापितले ९७ मत लिएर बालेनलाई पछ्याइरहेका छन् भने ८७ मतका साथ कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा देखिएकी छिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सवारी दुर्घटना हुन नदिन सम्बद्ध पक्षको सावधानीमा राष्ट्रपतिको जोड
सवारी दुर्घटना हुन नदिन सम्बद्ध पक्षको सावधानीमा राष्ट्रपतिको जोड
गत आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणबाट चितवनमा १२ जनाको मृत्यु
गत आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणबाट चितवनमा १२ जनाको मृत्यु
बाँके घटनाका दोषीलाई कारवाही हुन्छ ः गृहमन्त्री
बाँके घटनाका दोषीलाई कारवाही हुन्छ ः गृहमन्त्री
समानुपातिक मतगणना: ४९ लाख मतसहित रास्वपाको ऐतिहासिक अग्रता, अन्य दल निकै पछाडि
समानुपातिक मतगणना: ४९ लाख मतसहित रास्वपाको ऐतिहासिक अग्रता, अन्य दल निकै पछाडि
निर्देशकको वर्थडे पार्टीमा नायक र खलनायकबीच हात हालाहाल
निर्देशकको वर्थडे पार्टीमा नायक र खलनायकबीच हात हालाहाल
अभिनय मन नपरेको भन्दै नायिकामाथि जुत्ता प्रहार
वीर अस्पतालका १६ जना डाक्टरले बुझाए राजीनामा, यस्ता छन् माग (पत्रसहित)
वीर अस्पतालका १६ जना डाक्टरले बुझाए राजीनामा, यस्ता छन् माग (पत्रसहित)
अमेरिकामा अन्धाधुन्दा गोली चलाउँदा २० को मृत्यु
अमेरिकामा अन्धाधुन्दा गोली चलाउँदा २० को मृत्यु
अमेरिकाका लागि राजदुत कार्कीको म्याद थपियो
अमेरिकाका लागि राजदुत कार्कीको म्याद थपियो
रु छ करोडको लगानीमा बिरामी आवास भवन
रु छ करोडको लगानीमा बिरामी आवास भवन

तपाईंले छुटाउनुभयो कि?