डिउटीमा रहेका प्रहरीले आफ्नै च्यापुमा गोली हानेपछि…

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०७५
|
|
३५ पटक हेरिएको
Shares
डिउटीमा रहेका प्रहरीले आफ्नै च्यापुमा गोली हानेपछि…

सारांश

  • स्याङजा,७ असाेज ।
  •  डिउटीमा रहेका एक प्रहरी जवानले आफ्नै राईफलले आफ्नै च्यापुमा गोली हानेर आत्महत्या गरेका छन् ।
  • प्रहरीका अनुसार कारागार सुरक्षा गार्ड स्याङ्जामा कार्यरत नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–६ घर भएका प्रहरी जवान जितेन्द्र थापा मगरले आफैले आफैलाई गोली हानेका हुन् ।

स्याङजा,७ असाेज । डिउटीमा रहेका एक प्रहरी जवानले आफ्नै राईफलले आफ्नै च्यापुमा गोली हानेर आत्महत्या गरेका छन् । प्रहरीका अनुसार कारागार सुरक्षा गार्ड स्याङ्जामा कार्यरत नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–६ घर भएका प्रहरी जवान जितेन्द्र थापा मगरले आफैले आफैलाई गोली हानेका हुन् ।

प्रहरीका अुनसार कारागारको मूल गेटमा डिउटी खटिएका उनले आफूसँग रहेको मार्का ४ राईफलबाट १ राउण्ड गोली आफ्नै च्यापुमा हानेका हुन् । गम्भीर घाइते अवस्थामा जिल्ला अस्पताल लगिएकोमा बिहान करिब ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको संसदमा सम्वोधन–चिहानबाट हड्डी फुकेर संस्था ब्युँताउने सपना नदेख्न चेतावनी
प्रधानमन्त्रीको संसदमा सम्वोधन–चिहानबाट हड्डी फुकेर संस्था ब्युँताउने सपना नदेख्न चेतावनी
प्रदेश नं ३: जिम्मा ओली-प्रचण्डलाई !
प्रदेश नं ३: जिम्मा ओली-प्रचण्डलाई !
अब खुल्ने भो इजरायल !!! सुरुमा १५ सय नेपाली कामदार लगिने…
अब खुल्ने भो इजरायल !!! सुरुमा १५ सय नेपाली कामदार लगिने…
यस्तो अचम्मित ठाउँ, जहाँ रात बिताउने कोहीँपनि ज्यूँदो फर्केको छैन
यस्तो अचम्मित ठाउँ, जहाँ रात बिताउने कोहीँपनि ज्यूँदो फर्केको छैन
लागुऔषधसहित पक्राउ
लागुऔषधसहित पक्राउ
ब्राजिलमा एउटा यात्रुबाहक विमान दुर्घटना, ६१ जनाको मृत्यु
ब्राजिलमा एउटा यात्रुबाहक विमान दुर्घटना, ६१ जनाको मृत्यु
आम निर्वाचनको एक वर्ष : अस्थिर सरकार र अर्थहीन काम
आम निर्वाचनको एक वर्ष : अस्थिर सरकार र अर्थहीन काम
आगलागीबाट दुई पसलमा क्षति
आगलागीबाट दुई पसलमा क्षति
‘प्रचण्ड जी र म जन्मजात शत्रु थिएनौ, नाच्न सिकाउनेले आफैले नाचेर देखाउन्: प्रधानमन्त्री ओली
प्रधानमन्त्रीले विधेयक फिर्ता लिनुभएन भने हामी नयाँ सरकार बनाउँछौँ : गोकर्ण विष्ट
प्रधानमन्त्रीले विधेयक फिर्ता लिनुभएन भने हामी नयाँ सरकार बनाउँछौँ : गोकर्ण विष्ट

तपाईंले छुटाउनुभयो कि?