प्रियंका रानी जोशी मिस नेपाल

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ५, २०७९
|
|
२० पटक हेरिएको
Shares
प्रियंका रानी जोशी मिस नेपाल

सारांश

  • काठमाडौं।
  • प्रियंका रानी जोशी यस वर्षको मिस नेपाल वर्ल्ड भएकी छिन् ।
  • ललितपुरको गोदावरीमा आयोजित प्रतियोगितामा उनले ताज पहिरिएकी हुन् ।

काठमाडौं। प्रियंका रानी जोशी यस वर्षको मिस नेपाल वर्ल्ड भएकी छिन् । ललितपुरको गोदावरीमा आयोजित प्रतियोगितामा उनले ताज पहिरिएकी हुन् ।

पूर्वमिस नेपाल नम्रता श्रेष्ठले जोशीलाई ताज पहिराइन् । २४ प्रतिष्पर्धीमध्ये उनी विजेता भएकी हुन् ।

मिस नेपाल अर्थको ताज सरिता श्रेष्ठले पहिरेकी छिन् । मिस नेपाल इन्टरनेसनलको ताज न्यान्सी खड्काले पहिरिएकी छिन् ।

यसपटकको प्रतियोगितामा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुंगाना, ऐश्वर्य शाही ठकुरी, अनुश्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बास्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ प्रतिष्पर्धी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?