​आमासँग लिभिङ टुगेदर, छोरीमाथि बलात्कार !

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १३, २०७५
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • तेह्रथुम,१३ असाेज ।
  • तेह्रथुमका २० बर्षीया पाइलोस कुरुम्वाङ लिम्बु ४ बर्षअघि फोहोर मैला उठाउने रिक्सा चलाउँथे ।
  •   उनको गुजारा यसै गरी चलेको थियो ।

तेह्रथुम,१३ असाेज । तेह्रथुमका २० बर्षीया पाइलोस कुरुम्वाङ लिम्बु ४ बर्षअघि फोहोर मैला उठाउने रिक्सा चलाउँथे ।  उनको गुजारा यसै गरी चलेको थियो ।  धोबीघाटामा ३० बर्षीया मन्थली क नाम परिवर्तनले खानानास्ता खुवाउने सामान्य होटल राखेकी थिइन् ।  लिम्बु त्यही होटलमा बिहान बेलुका खाना खाना खान्थे ।  श्रीमान सँग छुटिएर होटल चलाउँदै आएकी मन्थलीको मन पनि कमलो ।  त्यसरी खान थालेको महिना दिन नबित्दै उनी र होटल साउनीबीच हिमचिम बढ्यो ।  यो हिमचिम लिभिङ टुगेदरसम्म पुग्यो । उनको साथमा छोरीसमेत थिइन् ।  सामान्य होटल राम्रोसँग नचल्दा छोरी पढाउन, पसलको सामान जोर्न र दैनिक गुजारा चलाउन मुस्किलै थियो मन्थलीलाई त्यसैले उनीहरु खुसीराजीले लिभिङ टुगेरमा बस्न पुगे ।

मन्थलीले खुसीको दिन आएजस्तो महसष गर्न थालिन् ।  झड्केलो छोरीलाई भए पनि लिम्बुले उनलाइनजिकैको बोर्डिङ स्कुलमा पढाए । ११ बर्षीया जावलाखेल क्ष नाम परिवर्तन् लिम्बुलाई बुबा भनी सम्बोधन गर्थिन् ।  समय वितेर तीन बर्ष पुग्नै लागेको थियो लिम्बुको मनमा पाप पलाउन थाल्यो ।
एक दिन बिहान स्कुल गएकी छोरी साँझ फर्किनन् । त्यो दिन थियो, जेठ २० गतेको ।  रातिसम्म छोरी नफर्केपछि मन्थली चिन्तित् भइन् ।  भोली पल्ट छोरी प्रहरीको सम्पर्कमा आउँदा मन्थलीको खुसीको सीमा रहेन । परिसरमै छोरीलाई काखमा राखेर माया साटिन् । तर उनको खुसीको क्षण केहि बेर पनि टिक्न पाएन ।  छोरीले सौताने बाबुको दुब्र्यबहार र  मार्ने धम्कीले गर्दा घर छोड्नु परेको बताईन् ।  होमवर्क गरिरहेकै बेला कथित बाबुले गरेका सबै कर्तुत् र पीडा जस्ताको तस्तै सुनाईन् ।  उनले त्यो भन्दा पहिले पनि लिम्बुले मनपर्ने चिजहरु किनिदिने र हल्ला गरे मारिदिने धम्की दिँदै कुकार्य गर्ने गरेको नालीबेली सुनाईन् ।

कक्षा पाँचमा अध्ययनरत उनी कक्षा ३ मा पढ्दा पनि लिम्बुबाटै बलात्कृत भएकी रहिछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिलाको समृद्धिविना मुलुकको समृद्धि सम्भव छैन
महिलाको समृद्धिविना मुलुकको समृद्धि सम्भव छैन
टेरामक्स प्रविधि खरिद प्रक्रियाका कागजात पेश गर्न लेखा समितिको सरकारलाई निर्देशन
टेरामक्स प्रविधि खरिद प्रक्रियाका कागजात पेश गर्न लेखा समितिको सरकारलाई निर्देशन
कोरोनाको प्रभाव अन्नपूर्ण पदमार्गमा
कोरोनाको प्रभाव अन्नपूर्ण पदमार्गमा
कस्तो अचम्म, माघमा पनि सयौँ बिगाहा खेतमा रोपाईं !
कस्तो अचम्म, माघमा पनि सयौँ बिगाहा खेतमा रोपाईं !
पत्नी आरजुलार्इ राष्ट्रियसभामा मनोनित गर्ने प्रस्ताव किन ल्याए देउवाले ?
गण्डकी प्रदेशका ११ हजारभन्दा बढी किसानलाई ५ करोड ५८ लाख दूध अनुदान, प्रतिलिटर ५ रुपैयाँ प्रोत्साहन
गण्डकी प्रदेशका ११ हजारभन्दा बढी किसानलाई ५ करोड ५८ लाख दूध अनुदान, प्रतिलिटर ५ रुपैयाँ प्रोत्साहन
निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसद्बाट पारित हुन्छ: प्रधानमन्त्री
निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसद्बाट पारित हुन्छ: प्रधानमन्त्री
Ex-Bigg Boss contestant Arshi Khan’s latest bikini pictures are breaking the internet, see pics
Ex-Bigg Boss contestant Arshi Khan’s latest bikini pictures are breaking the internet, see pics
सभामुख चयन गर्न बस्न लागेको सुदुरपश्चिम बैठक स्थगित
सभामुख चयन गर्न बस्न लागेको सुदुरपश्चिम बैठक स्थगित
सरकारले यी गाउँपालिकाका केन्द्र र नाम परिवर्तन गर्यो

तपाईंले छुटाउनुभयो कि?