एन्जल्स कप फुटसल भोलिदेखि

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २७, २०७९
|
|
२६ पटक हेरिएको
Shares
एन्जल्स कप फुटसल भोलिदेखि

सारांश

  • एन्जल्स हार्ट कलेजको आयोजनामा प्रथम एन्जल्स एसइइ कप छात्र फुटसल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
  • प्रतियोगितामा ३० टिमको सहभागिता रहने एन्जल्स हार्ट एजुकेसन फाउन्डेसनले जनाएको छ ।
  • एन्जल्स हार्टले पहिलो पटक फुटसल आयोजना गर्न लागेको हो ।

एन्जल्स हार्ट कलेजको आयोजनामा प्रथम एन्जल्स एसइइ कप छात्र फुटसल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा ३० टिमको सहभागिता रहने एन्जल्स हार्ट एजुकेसन फाउन्डेसनले जनाएको छ ।

एन्जल्स हार्टले पहिलो पटक फुटसल आयोजना गर्न लागेको हो । चारदिने प्रतियोगिताका खेलहरु मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको ए वान फुटसलमा हुनेछ । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?