जिफन्टमा श्रेष्ठको नेतृत्वमा ५७ सदस्यीय नयाँ नेतृत्व चयन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १०, २०७९
|
|
३२ पटक हेरिएको
Shares
जिफन्टमा श्रेष्ठको नेतृत्वमा ५७ सदस्यीय नयाँ नेतृत्व चयन

सारांश

  • नेकपा एमाले निकट मजदुरहरुको संगठन नेपाल ट्रेड युनियन (जिफन्ट) को आठौं राष्ट्रिय महाधिवेशन ५७ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार उद्घाटन गरेर सुरु भएको महाधिवेशन सोमबार राति विनोद श्रेष्ठलाई अध्यक्षमा पुन चयन गर्दै सम्पन्न भएको हो ।
  • महाधिवेशनले उपाध्यक्षमा रमेश बडाल, विदुर कार्की, जितेन्द्र बहादुर श्रेष्ठ, जनक चौधरी, मञ्जु थापा, सीता लामा र कमल गौतम चयन भएका छन् ।

नेकपा एमाले निकट मजदुरहरुको संगठन नेपाल ट्रेड युनियन (जिफन्ट) को आठौं राष्ट्रिय महाधिवेशन ५७ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार उद्घाटन गरेर सुरु भएको महाधिवेशन सोमबार राति विनोद श्रेष्ठलाई अध्यक्षमा पुन चयन गर्दै सम्पन्न भएको हो । महाधिवेशनले उपाध्यक्षमा रमेश बडाल, विदुर कार्की, जितेन्द्र बहादुर श्रेष्ठ, जनक चौधरी, मञ्जु थापा, सीता लामा र कमल गौतम चयन भएका छन् ।

त्यसैगरी महासचिव लक्ष्मण शर्मा र उपमहासचिवमा नरनाथ लुइँटेल र कमला तामाङ चयन भएका छन् । ५ जना सचिवमा क्रमश कृष्ण केसी, बेलीमाया घले, स्मृति लामा, महेन्द्रलाल श्रेष्ठ, र तारानिधी पन्त रहेका छन् । ४१ जना केन्द्रीय कार्यसमिति सदस्य चयन भएका छन् ।

जिफन्टको ५१ सदस्यीय कार्यसमितिको विधान परिवर्तन गर्दै ५७ सदस्यीय बनाएको छ । जसमा ८ उपाध्यक्षबाट १ घटाएर सात र ५ जना सदस्य थपेको हो । निर्वाचित नयाँ कार्यसमितिको मंगलबार दिउँसो औपचारिक घोषणा हुने उपाध्यक्ष जितेन्द्र श्रेष्ठले जानकारी दिए ।

(store.connect4education.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एन्फाको कार्यसमिति सदस्यमा शेर्पाको प्यानलै विजयी
एन्फाको कार्यसमिति सदस्यमा शेर्पाको प्यानलै विजयी
ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल बालकोट पुगे, के भयो कुराकानी ?
ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल बालकोट पुगे, के भयो कुराकानी ?
सुन चोरीको आरोपमा कारागार
सुन चोरीको आरोपमा कारागार
प्रेमकुमार राईको ट्वीटर एकाउन्टमा लेखियोः मेरो पहिलो काम भनेकै क्यान्टोनमेन्टको भ्रष्टाचार र ललिता निवासको फाइल खोल्ने हुनेछ
प्रेमकुमार राईको ट्वीटर एकाउन्टमा लेखियोः मेरो पहिलो काम भनेकै क्यान्टोनमेन्टको भ्रष्टाचार र ललिता निवासको फाइल खोल्ने हुनेछ
दुईवटा अस्पतालमा महानगरले लगायो ताला
दुईवटा अस्पतालमा महानगरले लगायो ताला
नेकपाकाे जिल्ला तह एकीकरणकाे जिम्मा प्रदेशलाई !
नेकपाकाे जिल्ला तह एकीकरणकाे जिम्मा प्रदेशलाई !
सन्दीप लामिछानेलाई थुनामा राख्न अदालतको आदेश
सन्दीप लामिछानेलाई थुनामा राख्न अदालतको आदेश
राजसंस्थासहितको लोकतन्त्र वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिकः अध्यक्ष थापा
राजसंस्थासहितको लोकतन्त्र वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिकः अध्यक्ष थापा
सरकारमा आउने हो कि होइन ? राजपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्नः???????
सरकारमा आउने हो कि होइन ? राजपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्नः???????
दोर्दी करिडोर प्रसारण लाइन सञ्चालनमा
दोर्दी करिडोर प्रसारण लाइन सञ्चालनमा

तपाईंले छुटाउनुभयो कि?