गायक तथा संगीतकार सुभाष प्रधानलाई सम्मान प्रदान

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ३०, २०७९
|
|
२५ पटक हेरिएको
Shares
गायक तथा संगीतकार सुभाष प्रधानलाई सम्मान प्रदान

सारांश

  • काठमाडौँ ।
  • गायक तथा संगीतकार सुभाष प्रधानलाई नेशनल इन्टरटेनमेन्ट संङ्गीतकर्मी अवार्ड प्रदान गरिएको छ ।
  • सोमबार आयोजित दोस्रो नेशनल इनटरटेनमेन्ट अर्वाड २०७९ को अवसरमा उक्त सम्मान प्रदान गरिएको हो ।

काठमाडौँ । गायक तथा संगीतकार सुभाष प्रधानलाई नेशनल इन्टरटेनमेन्ट संङ्गीतकर्मी अवार्ड प्रदान गरिएको छ । सोमबार आयोजित दोस्रो नेशनल इनटरटेनमेन्ट अर्वाड २०७९ को अवसरमा उक्त सम्मान प्रदान गरिएको हो ।

प्रधानले नेपाली गीत संगीतमा पु¥याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । गायनसँगै सञ्चार क्षेत्रमा क्रियाशिल रहेका उनी हाल रेडियो क्यानडिड ९२।७ मेगाहर्जमा कार्यरत छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?