गायक तथा संगीतकार सुभाष प्रधानलाई सम्मान प्रदान
सारांश
- काठमाडौँ ।
- गायक तथा संगीतकार सुभाष प्रधानलाई नेशनल इन्टरटेनमेन्ट संङ्गीतकर्मी अवार्ड प्रदान गरिएको छ ।
- सोमबार आयोजित दोस्रो नेशनल इनटरटेनमेन्ट अर्वाड २०७९ को अवसरमा उक्त सम्मान प्रदान गरिएको हो ।
काठमाडौँ । गायक तथा संगीतकार सुभाष प्रधानलाई नेशनल इन्टरटेनमेन्ट संङ्गीतकर्मी अवार्ड प्रदान गरिएको छ । सोमबार आयोजित दोस्रो नेशनल इनटरटेनमेन्ट अर्वाड २०७९ को अवसरमा उक्त सम्मान प्रदान गरिएको हो ।
प्रधानले नेपाली गीत संगीतमा पु¥याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । गायनसँगै सञ्चार क्षेत्रमा क्रियाशिल रहेका उनी हाल रेडियो क्यानडिड ९२।७ मेगाहर्जमा कार्यरत छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया