दार्चुलामा जीप दुर्घटना हुदा पाँच जनाको घटनास्थलमै मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १, २०७९
|
|
२६ पटक हेरिएको
Shares
दार्चुलामा जीप दुर्घटना हुदा पाँच जनाको घटनास्थलमै मृत्यु

सारांश

  • दार्चुला  ।
  • दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा न ६ मा जीप दुर्घटना हुदा पाँच जनाको घटना स्थलमै मृत्यु भएको छ ।
  • शैल्यशिखरको गोकुलेश्वरबाट सदरमुकाम खलङ्गा आउँदै गरेको जिप शैल्यशिखर–६ उलानीमा दुर्घटना भएको हो ।

दार्चुला  । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा न ६ मा जीप दुर्घटना हुदा पाँच जनाको घटना स्थलमै मृत्यु भएको छ । शैल्यशिखरको गोकुलेश्वरबाट सदरमुकाम खलङ्गा आउँदै गरेको जिप शैल्यशिखर–६ उलानीमा दुर्घटना भएको हो ।

से१ज ५५१ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राहदानीमा गम्भीर लापर्वाही, जिल्लै फरक-राष्ट्रियता तिब्बतीयन
राहदानीमा गम्भीर लापर्वाही, जिल्लै फरक-राष्ट्रियता तिब्बतीयन
बीमा संस्थानको कोषमा  रु २६ अर्ब, बीमक सात लाख
बीमा संस्थानको कोषमा रु २६ अर्ब, बीमक सात लाख
सिरी ‘ए’ले गर्‍यो भेरोनालाई कारबाही, एक खेल बन्द रंगशालामा खेल्नुपर्ने
सिरी ‘ए’ले गर्‍यो भेरोनालाई कारबाही, एक खेल बन्द रंगशालामा खेल्नुपर्ने
मान्छेसँग अनुहार मिल्ने कुकुरले इन्टरनेटमा मच्चायो तहल्का
मान्छेसँग अनुहार मिल्ने कुकुरले इन्टरनेटमा मच्चायो तहल्का
प्रचण्ड काठमाडौं आउन सकेनन् : पार्टी एकता संयोजन समितिको बैठक स्थगित
प्रचण्ड काठमाडौं आउन सकेनन् : पार्टी एकता संयोजन समितिको बैठक स्थगित
जग्गाको वर्गीकरण नहुँदा राजस्व घट्यो
जग्गाको वर्गीकरण नहुँदा राजस्व घट्यो
नेपाली महिला क्रिकेट टोलीको लक्ष्य श्रीलंका र बंगलादेश
नेपाली महिला क्रिकेट टोलीको लक्ष्य श्रीलंका र बंगलादेश
नेकपाका शीर्ष नेताहरु गुटगत छलफलमा जुटिरहेको बेला प्रचण्ड पक्षका केहि नेताहरुले भने ओलीको बचाउ गर्न थाले
नेकपाका शीर्ष नेताहरु गुटगत छलफलमा जुटिरहेको बेला प्रचण्ड पक्षका केहि नेताहरुले भने ओलीको बचाउ गर्न थाले
१,२०० किलोमिटर यात्रा गरी युक्रेनबाट एक्लै अर्को देश पुगेका ११ वर्षे बालक
१,२०० किलोमिटर यात्रा गरी युक्रेनबाट एक्लै अर्को देश पुगेका ११ वर्षे बालक
निजी आवास पुनःनिर्माणले गति लिएन
निजी आवास पुनःनिर्माणले गति लिएन

तपाईंले छुटाउनुभयो कि?