महाभियोग सिफारिस समितिको बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १९, २०७९
|
|
२३ पटक हेरिएको
Shares
महाभियोग सिफारिस समितिको बैठक बस्दै

सारांश

  • काठमाडौं।
  • निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ।
  • यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो।

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ। यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो।

बिहीबार बसेको समितिको बैठक २ घण्टामात्र चलेको थियो। समितिका सदस्यहरुको कार्य व्यस्तताको कारण २ घण्टा बसेर सकिएको थियो। महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले जबरालाई सोधिने प्रश्नहरु बाँकी रहेकाले भदौ १९ गते ११ पुन: बयान हुने जानकारी दिएका थिए।

बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिएका छन्। प्रश्नहरु लामो भएकाले मसय लागको बताइएको छ।

तर जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्‍, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल एयरलायन्सले जापान, कोरिया र साउदी अरबमा नयाँ जहाज उडाउँदै
नेपाल एयरलायन्सले जापान, कोरिया र साउदी अरबमा नयाँ जहाज उडाउँदै
विकास आयोजनाको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
विकास आयोजनाको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
अस्पतालमा बिचाैलिया हाबि, चिकित्सकले फुटाए विद्युतीय हाजिरि मेशिन् !
अस्पतालमा बिचाैलिया हाबि, चिकित्सकले फुटाए विद्युतीय हाजिरि मेशिन् !
नेपाल र अफगानिस्तान प्रतिष्ठाका लागि भिड्ने
नेपाल र अफगानिस्तान प्रतिष्ठाका लागि भिड्ने
झापाको हल्दिबारीमा राप्रपा विजयी
झापाको हल्दिबारीमा राप्रपा विजयी
पार्टी एकता स्थलबाटै माधबकुमार नेपाल लुसुक्क बाहिरिनुको रहष्य यस्तो रहेछ
पार्टी एकता स्थलबाटै माधबकुमार नेपाल लुसुक्क बाहिरिनुको रहष्य यस्तो रहेछ
प्रधानमन्त्रीले  दिएको अभिव्यक्ति भरोसायोग्य रहेको छ : योगेश भट्टराई
प्रधानमन्त्रीले दिएको अभिव्यक्ति भरोसायोग्य रहेको छ : योगेश भट्टराई
निर्वाचन परिणामप्रति असन्तुष्टी व्यक्त गर्दै विपक्षीद्वारा प्रदर्शन !
निर्वाचन परिणामप्रति असन्तुष्टी व्यक्त गर्दै विपक्षीद्वारा प्रदर्शन !
चाबहिलस्थित बौद्ध चैत्य सरसफाइ
चाबहिलस्थित बौद्ध चैत्य सरसफाइ
प्रदेश प्रमुखलाई सुरक्षाकर्मीको चिन्ता

तपाईंले छुटाउनुभयो कि?