चट्याङ लागेर एक महिलाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २२, २०७९
|
|
२२ पटक हेरिएको
Shares
चट्याङ लागेर एक महिलाको मृत्यु

सारांश

  • काठमाडौ ।
  • मकवानपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
  • जिल्लाको राक्सिराङ्ग गाउँपालिका–२ वरेटारममा मंगलबार राति परेको चट्याङ लागेर ६२ वर्षीया कालीमाया स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

काठमाडौ । मकवानपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको राक्सिराङ्ग गाउँपालिका–२ वरेटारममा मंगलबार राति परेको चट्याङ लागेर ६२ वर्षीया कालीमाया स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घर नजिकै बारीमा काम गर्दैगर्दा सो घटना भएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?