चट्याङ लागेर एक महिलाको मृत्यु
सारांश
- काठमाडौ ।
- मकवानपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
- जिल्लाको राक्सिराङ्ग गाउँपालिका–२ वरेटारममा मंगलबार राति परेको चट्याङ लागेर ६२ वर्षीया कालीमाया स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
काठमाडौ । मकवानपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको राक्सिराङ्ग गाउँपालिका–२ वरेटारममा मंगलबार राति परेको चट्याङ लागेर ६२ वर्षीया कालीमाया स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घर नजिकै बारीमा काम गर्दैगर्दा सो घटना भएको जनाइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया