राष्ट्रिय कविता महोत्सव २०७९ का विजेतालाई राष्ट्रपति भण्डारीद्वारा पुरस्कार वितरण

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २७, २०७९
|
|
४७ पटक हेरिएको
Shares
राष्ट्रिय कविता महोत्सव २०७९ का विजेतालाई राष्ट्रपति भण्डारीद्वारा पुरस्कार वितरण

सारांश

  • काठमाडौं ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय कविता महोत्सव–२०७९ का विजेता कविहरुलाई पुरस्कार प्रदान गरेकी छिन् ।
  • सो क्रममा उनले नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक रहेको धारणा राखेकी थिईन् ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय कविता महोत्सव–२०७९ का विजेता कविहरुलाई पुरस्कार प्रदान गरेकी छिन् । सो क्रममा उनले नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक रहेको धारणा राखेकी थिईन् ।

उनले परापूर्व कालदेखिका ज्ञानग्रन्थ र विज्ञानको महत्वलाई उजागर गर्न आवश्यक रहेको स्पष्ट पारिन् । राष्ट्रपति भण्डारीले नेपाली समाजका युगौंदेखि रहँदै आएका लोकसाहित्य एवं साहित्यिक कृतिलाई संकलन गरी बाहिर ल्याउनुपर्ने आवश्यक रहेको पनि बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व बैंकले छब्बीस अर्ब ६० करोड ऋण सहयोग गर्ने
विश्व बैंकले छब्बीस अर्ब ६० करोड ऋण सहयोग गर्ने
आइतबार ५३ संक्रमित थप, ७७ जना डिस्चार्ज
उवासङ्घ सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ निर्वाचित
उवासङ्घ सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ निर्वाचित
ऐना साक्षी राखेर अभिनेता खनालले भने ‘आँखामा राखे पनि नबिझाउने मान्छे हुँ’
ऐना साक्षी राखेर अभिनेता खनालले भने ‘आँखामा राखे पनि नबिझाउने मान्छे हुँ’
बालेन्द्र साहलाई सिंहदरवारको फोहोर उठाउन सर्वोच्चको आदेश
बालेन्द्र साहलाई सिंहदरवारको फोहोर उठाउन सर्वोच्चको आदेश
किन परिवारसँग टाढिइरहेका छन् अहिलेका पुस्ता?
किन परिवारसँग टाढिइरहेका छन् अहिलेका पुस्ता?
कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु
कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु
पहिरो र बाढीको जोखिमका कारण आठ राजमार्ग अवरुद्ध: बीपी र कान्तिलोकपथमा रात्रिकालीन यात्रामा पूर्ण प्रतिबन्ध
पहिरो र बाढीको जोखिमका कारण आठ राजमार्ग अवरुद्ध: बीपी र कान्तिलोकपथमा रात्रिकालीन यात्रामा पूर्ण प्रतिबन्ध
गरिब राष्ट्रले नयाँ वर्षको सुरुवातमै कोरोना विरुद्धको खोप पाउनेः विश्व स्वास्थ्य संगठन
गरिब राष्ट्रले नयाँ वर्षको सुरुवातमै कोरोना विरुद्धको खोप पाउनेः विश्व स्वास्थ्य संगठन
गैरआवासीय नेपालीको विश्व सम्मेलन सुरु
गैरआवासीय नेपालीको विश्व सम्मेलन सुरु