गरिब राष्ट्रले नयाँ वर्षको सुरुवातमै कोरोना विरुद्धको खोप पाउनेः विश्व स्वास्थ्य संगठन

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ४, २०७७
|
|
२६ पटक हेरिएको
Shares
गरिब राष्ट्रले नयाँ वर्षको सुरुवातमै कोरोना विरुद्धको खोप पाउनेः विश्व स्वास्थ्य संगठन

सारांश

  • नयाँ वर्ष सन् २०२१ को सुरुवातबाट नै गरिब राष्ट्रहरुले कोरोनाविरुद्धको खोप पाउने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
  • उक्त विषयको जानकारी विश्व स्वास्थ्य संगठनले शुक्रबार दिएको हो।
  • डब्लुएचओले कोभ्याक्सलगायतका खोप गरिब राष्ट्रहरुलाई शीघ्र उपलब्ध गराईने शुक्रबार बताएका हुन् ।

नयाँ वर्ष सन् २०२१ को सुरुवातबाट नै गरिब राष्ट्रहरुले कोरोनाविरुद्धको खोप पाउने विश्व स्वास्थ्य संगठनले जनाएको छ । उक्त विषयको जानकारी विश्व स्वास्थ्य संगठनले शुक्रबार दिएको हो। डब्लुएचओले कोभ्याक्सलगायतका खोप गरिब राष्ट्रहरुलाई शीघ्र उपलब्ध गराईने शुक्रबार बताएका हुन् ।

संगठनले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको अनुसार, “सवै देशले कोरोनाविरुद्धको खोप किनेर लैजान सक्दैनन्, ती देशहरुमा पनि सन् २०२१ को सुरु देखि नै खोप पठाइने छ ।” महामारीका बेला गरिब मुलुकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने प्रयास भइरहेको डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?