सर्वोच्च अदालतले गर्यो ठुलो संख्यामा कर्मचारीको सरुवा
सारांश
- काठमाडौँ ।
- सर्वोच्च अदालतका २६४ जना कर्मचारीलाई सरुवा गरिएको छ ।
- अदालतको असोज ५ गतेको निर्णय अनुसार उक्त संख्यामा कर्मचारीको सरुवा गरिएको बताइएको छ ।
काठमाडौँ । सर्वोच्च अदालतका २६४ जना कर्मचारीलाई सरुवा गरिएको छ । अदालतको असोज ५ गतेको निर्णय अनुसार उक्त संख्यामा कर्मचारीको सरुवा गरिएको बताइएको छ ।
१८४ नायब सुब्बा, कम्प्युटर अपरेटर १, डिट्ठा ४७, तामेलदार २८ र ४ जना कार्यालय सहयोगी गरी २६४ जनाको सरुवा गरिएको हो ।उक्त सङ्ख्यामा सरुवा गरेको अदालतले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया