आयल निगम नाफामा भएपनि पेट्रोलियम पदार्थको मूल्य यथावत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १७, २०७९
|
२
|
५८ पटक हेरिएको
Shares
आयल  निगम नाफामा भएपनि पेट्रोलियम पदार्थको मूल्य यथावत

सारांश

  • काठमाडौ ।
  • पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।
  • इण्डियन आयल कर्पोरेसन लिमिटेडले पछिल्लो पटक पठाएको मूल्य सूचीअनुसार पेट्रोल, डिजेल लगायतको मूल्य केही बढेर आएको निगमले जनाएको छ ।

काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । इण्डियन आयल कर्पोरेसन लिमिटेडले पछिल्लो पटक पठाएको मूल्य सूचीअनुसार पेट्रोल, डिजेल लगायतको मूल्य केही बढेर आएको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोलमा रु ०.६१ प्रति लिटर, डिजेलमा रु ५.७६ प्रति लिटर, मट्टितेलमा रु ४.०१ प्रति लिटर, हवाई इन्धनमा रु ४.७७ प्रति लिटरले बढेर आएको छ । एलपी ग्यासमा केही घटेर आएको भएतापनि निगमलाई हाल डिजेलमा रु १२.१४ प्रति लिटर घाटा रहेको छ भने ग्यासमा रु २२८.८४ प्रति सिलिण्डर घाटा छ ।

पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करिब रु १८ करोड नाफा हुने प्रक्षेपण गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यद्यपि निगमले इण्डियन आयल कर्पोरेसन र नेपाल सरकारलाई रु २९ अर्ब ११ करोड पुरानो ऋण तिर्न बाँकी रहेको जनाइएको छ । जसका कारण नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    бнанс рестраця для США

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://www.binance.com/uk-UA/register?ref=W0BCQMF1

    Comment Author

    binance

    Your article helped me a lot, is there any more related content? Thanks!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलिउडको सबैभन्दा फिटनेस फ्रिक जोडी डिनर डेटमा(फोटो सहित)
बलिउडको सबैभन्दा फिटनेस फ्रिक जोडी डिनर डेटमा(फोटो सहित)
गठबन्धन-लोसपाबीच मधेश प्रदेशमा मात्र तालमेल, प्रतिनिधिसभातर्फ ७ सिट पायो
गठबन्धन-लोसपाबीच मधेश प्रदेशमा मात्र तालमेल, प्रतिनिधिसभातर्फ ७ सिट पायो
आम्दानीको स्रोत बन्दै गुच्चीच्याउ
आम्दानीको स्रोत बन्दै गुच्चीच्याउ
निर्वाचन विरोधी घटना नियन्त्रण गर्नुपर्छ प्रधानमन्त्री देउवा
तयार भयो बाम एकताका लागि प्रतिवेदन
तयार भयो बाम एकताका लागि प्रतिवेदन
प्रचण्डद्वारा बामदेवसँग भैंसेपाटीमा छ बुँदे प्रस्तावबारे छलफल
प्रचण्डद्वारा बामदेवसँग भैंसेपाटीमा छ बुँदे प्रस्तावबारे छलफल
Context- Constitution Day: Constitutional special provisions, a boon for socially, culturally backward people
Context- Constitution Day: Constitutional special provisions, a boon for socially, culturally backward people
राष्ट्र बैंक ऐन संशोधनको तयारी: ‘डिजिटल करेन्सी’ लाई कानुनी रूप दिइने, राजनीतिक हस्तक्षेपमुक्त र स्वायत्त बनाउन अर्थमन्त्री वाग्लेको जोड
राष्ट्र बैंक ऐन संशोधनको तयारी: ‘डिजिटल करेन्सी’ लाई कानुनी रूप दिइने, राजनीतिक हस्तक्षेपमुक्त र स्वायत्त बनाउन अर्थमन्त्री वाग्लेको जोड
विप्लव समूहका मकवानपुर जिल्ला इञ्चार्ज ज्वाला पक्राउ
विप्लव समूहका मकवानपुर जिल्ला इञ्चार्ज ज्वाला पक्राउ
तीजको दर खाँदा ५० भन्दा बढी बिरामी
तीजको दर खाँदा ५० भन्दा बढी बिरामी