एमालेका महेश बस्नेतलाई हराउँदै भक्तपुरमा कांग्रेसका दुर्लभ थापा विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ८, २०७९
|
|
१९ पटक हेरिएको
Shares
एमालेका महेश बस्नेतलाई हराउँदै भक्तपुरमा कांग्रेसका दुर्लभ थापा विजयी

सारांश

  • काठमाडाैं।
  • भक्तपुर क्षेत्र नम्बर २मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन्।
  • उनले नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई पराजित गरेका हुन्।

काठमाडाैं। भक्तपुर क्षेत्र नम्बर २मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई पराजित गरेका हुन्। यसअघि उनी यस क्षेत्रबाट सांसद थिए।

दुर्लभले २४ हजार २३८ मत पाएका छन्। यता बस्नेतले २३ हजार २७९ मत पाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनकामना जाँदै गरेको बस नवलपरासीमा दुर्घटना, ५ जनाको मृत्यु
मनकामना जाँदै गरेको बस नवलपरासीमा दुर्घटना, ५ जनाको मृत्यु
वीर अस्पतालमा डाक्टरको चर्तिकला, प्रहरीको घेराबन्दीमा आँगनमा उपचार
वीर अस्पतालमा डाक्टरको चर्तिकला, प्रहरीको घेराबन्दीमा आँगनमा उपचार
इन्टरनेटले मूल्य घटाउनुको साटो बढाएकोमा सरकार हस्तक्षेप गर्ने योजनामा-मन्त्री बास्कोटा
धारा निर्माण गर्ने मनकारी दाता
धारा निर्माण गर्ने मनकारी दाता
याेग्य प्रधानन्यायधीस छनाेट गर्ने अधिकार संसदिय सुनुवार्इ समितिलाई  छः नेकपा नेता कृष्ण भक्त पाेखरेल
याेग्य प्रधानन्यायधीस छनाेट गर्ने अधिकार संसदिय सुनुवार्इ समितिलाई छः नेकपा नेता कृष्ण भक्त पाेखरेल
विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा नेपाल स्काउटको राहत संकलन
विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा नेपाल स्काउटको राहत संकलन
जातीय हिंसा गर्नेलाई कडा कारबाही हुन्छ – प्रम
जातीय हिंसा गर्नेलाई कडा कारबाही हुन्छ – प्रम
१५ थान मानव खप्परसहित भारतीय नागरिक पक्राउ !
इटालीलाई हराउँदै स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा
इटालीलाई हराउँदै स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा
अफगानिस्तानमा ५ सैनिक, ४ सर्वसाधारणको मृत्यु
अफगानिस्तानमा ५ सैनिक, ४ सर्वसाधारणको मृत्यु

तपाईंले छुटाउनुभयो कि?