जोरपाटीस्थित नेपाल अर्थोपेडिक्स अस्पताललाई कम्बल सहयोग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १५, २०७९
|
२
|
५६ पटक हेरिएको
Shares
जोरपाटीस्थित नेपाल अर्थोपेडिक्स अस्पताललाई कम्बल सहयोग

सारांश

  • काठमाडौँ ।
  • जोरपाटीस्थित नेपाल अर्थोपेडिक्स अस्पताललाई कम्बल सहयोग गरिएको छ ।
  • डा.

काठमाडौँ । जोरपाटीस्थित नेपाल अर्थोपेडिक्स अस्पताललाई कम्बल सहयोग गरिएको छ । डा.राजेश राजभण्डारी र होप वल्र्डवाइडले अस्पतालका कामु निर्देशक डा.कैलाश भण्डारीलाई ५० थान कम्बल सहयोगस्वरुप हस्तान्तरण गर्नुभयो । अस्पतालमा उपचार गर्नका लागि आउने गरिब तथा विपन्न बिरामीका लागि उक्त कम्बल प्रयोग गरिने अस्पतालले जनाएको छ ।

नेपाल अर्थोपेडिक्स अस्पताल गैरनाफामूलक अस्पताल हो । यो अस्पताल सन् १९९८ मा खगेन्द्र नवजीवन केन्द्र र रोटरी इन्टरनेशनलले च्यारिटेबल भेन्चर्सका रूपमा स्थापना गरिएको हो । अस्पतालले ट्रमा र अर्थोका सुपरस्पेसियालिटी सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    binance Anmeldungsbonus

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

    Comment Author

    binance

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. http://gate-io-portfolio-tracker.cryptostarthome.com

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला अस्पतालमै छैन टेलिफाेन सेवा !
जिल्ला अस्पतालमै छैन टेलिफाेन सेवा !
नेपाल वायुसेवा निगमको महा-बेथिति, एयरपोर्टभरि जहाज तर आकाश खाली
नेपाल वायुसेवा निगमको महा-बेथिति, एयरपोर्टभरि जहाज तर आकाश खाली
भरतपुरमा  अर्को विवाद , ४ र ७ नं वडा अध्यक्षहरुलाई शपथ नगराउन उच्च अदालतद्धारा आदेश !
भरतपुरमा अर्को विवाद , ४ र ७ नं वडा अध्यक्षहरुलाई शपथ नगराउन उच्च अदालतद्धारा आदेश !
निजी क्षेत्रका पम्प सञ्चालकहरुद्वारा मंगलबारदेखि पेट्रोलको बिक्री बितरण बन्द
निजी क्षेत्रका पम्प सञ्चालकहरुद्वारा मंगलबारदेखि पेट्रोलको बिक्री बितरण बन्द
‘एमसिसी अस्तिनै पास भइसक्नु पर्ने थियो, यो नेपालको हितमा छ’ : प्रधानमन्त्री ओली
‘एमसिसी अस्तिनै पास भइसक्नु पर्ने थियो, यो नेपालको हितमा छ’ : प्रधानमन्त्री ओली
सरकारको कामलाई डिस्टिङसन दिदै युवा संघ नेपालका सहसंयोजक पौडेल
सरकारको कामलाई डिस्टिङसन दिदै युवा संघ नेपालका सहसंयोजक पौडेल
वाफ रे ! नत्र त केपी ओलीले  यो राष्ट्र नरेन्द्र मोदीका हातमा बुझाइसक्ने रहेछन् !
वाफ रे ! नत्र त केपी ओलीले यो राष्ट्र नरेन्द्र मोदीका हातमा बुझाइसक्ने रहेछन् !
प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै
प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै
रसुवाको चार पालिकाको मतगणना सकियो, २ काँग्रेस र २ एमाले विजयी
रसुवाको चार पालिकाको मतगणना सकियो, २ काँग्रेस र २ एमाले विजयी
नेइमारले उछिने रोमारियोलाई
नेइमारले उछिने रोमारियोलाई