प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै
सारांश
- काठमाडौं।
- प्रधानमन्त्री केपी ओलीले आज फेरि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
- कोरोना भाइरस नियन्त्रणका लागि सरकारले हालसम्म गरेको तयारी र बनाएको कार्ययोजनाबारे प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गरेर जानकारी दिने भएका हुन् ।
काठमाडौं। प्रधानमन्त्री केपी ओलीले आज फेरि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले हालसम्म गरेको तयारी र बनाएको कार्ययोजनाबारे प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गरेर जानकारी दिने भएका हुन् ।
प्रधानमन्त्री ओलीले आफूले सम्बोधनको तयारी गरेको जानकारी सोमबारको मन्त्रिपरिषद् बैठकमा गराएका थिए। उनले निर्धक्क भएर स्वास्थ्यकर्मीलाई उपचार कार्यमा संलग्न हुन र सर्वसाधारणलाई सचेत रहन अपिल गर्ने तयारी छ।
(Xanax)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया