विश्वासको मतबारे निर्णय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २६, २०७९
|
|
३७ पटक हेरिएको
Shares
विश्वासको मतबारे निर्णय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

सारांश

  • काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिने निर्णय लिन पार्टीको सचिवालय बैठक बस्न लागेको हो ।
  • प्रचण्डले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिने निर्णय लिन पार्टीको सचिवालय बैठक बस्न लागेको हो ।

प्रचण्डले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्दै छ ।

प्रचण्डले सत्ता गठबन्धनमा नरहे पनि एकीकृत समाजवादी र नेपाली कांग्रेसलाई विश्वासको मत दिन आग्रह गर्दै आउनुभएको छ । कांग्रेसले पनि यसबारे निर्णय लिन आजै पदाधिकारी बैठक बोलाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?