प्रधानमन्त्री प्रचण्डलाई रवि लामिछानेले दिएको अल्टिमेटम आज सकियो

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २१, २०७९
|
|
३७ पटक हेरिएको
Shares
प्रधानमन्त्री प्रचण्डलाई रवि लामिछानेले दिएको अल्टिमेटम आज सकियो

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई उपप्रधानसहित गृहमन्त्री बनाउन दिएको डेटलाइन आज समाप्त भएको छ ।
  • बिहीबार पार्टीको बैठक राखि लामिछानेले दिएको दुई दिन आज सकिएको हो ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई उपप्रधानसहित गृहमन्त्री बनाउन दिएको डेटलाइन आज समाप्त भएको छ । बिहीबार पार्टीको बैठक राखि लामिछानेले दिएको दुई दिन आज सकिएको हो ।

नागरिकता जस्तो गम्भीर राष्ट्रियताको विवादमा मुछिएपछि सर्वोच्च अदालतको फैसला अनुसार सबै पद एकै पटक गुमाएका लामिछानेले आफूलाई संवैधानिक व्यवस्था बमोजिम गृहमन्त्री नबनाए पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइ रहेका छन् । नेपा (एमाले)पनि उनलाई गृहमन्त्री बनाउनु पर्नेमा सकारात्मक मात्र छैन त्यस पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई निरन्तर दबाब नै दिइरहेका छन् ।

रास्वपाले आफ्नो अडान रदिएको अल्टिमेटम सकिएसँगै आइतबार बैठक बसी निर्णय गर्ने भएको छ । आइतबार उसले गर्ने निर्णयलाई सबैले चासोका साथ हेरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राज्य व्यवस्था समितिले भन्यो: सशस्त्र प्रहरीलाई पक्राउ पुर्जीको अधिकार नदिनू
राज्य व्यवस्था समितिले भन्यो: सशस्त्र प्रहरीलाई पक्राउ पुर्जीको अधिकार नदिनू
१५ वर्षीया बालिकालाई बलात्कार गरेका अभियुक्त कोइराला जेल चलान, श्रेष्ठ र सुवाल जमानीमा छुटे
१५ वर्षीया बालिकालाई बलात्कार गरेका अभियुक्त कोइराला जेल चलान, श्रेष्ठ र सुवाल जमानीमा छुटे
नक्क्ली गुठी खडा गरी रानीमहलको जग्गा व्यक्तिको नाममा
नक्क्ली गुठी खडा गरी रानीमहलको जग्गा व्यक्तिको नाममा
चन्द्रग्रहण,कुन राशिका लागि शुभ, कुनका लागि अशुभ ? के गर्ने, के नगर्ने
चन्द्रग्रहण,कुन राशिका लागि शुभ, कुनका लागि अशुभ ? के गर्ने, के नगर्ने
माओवादीको संसदीय दलको विधान संशोधन गर्न पाँच सदस्यीय कार्यदल गठन
माओवादीको संसदीय दलको विधान संशोधन गर्न पाँच सदस्यीय कार्यदल गठन
सिंगो सरकारमाथि नै प्रश्नचिन्ह खडा
सिंगो सरकारमाथि नै प्रश्नचिन्ह खडा
‘Taarak Mehta’ fame Dayaben aka Disha Vakani shares first picture of her baby girl!
‘Taarak Mehta’ fame Dayaben aka Disha Vakani shares first picture of her baby girl!
मुक्तिनाथमा पनि नागरिक अभिनन्दन, सरसफाइदेखि सुरक्षा व्यवस्था पनि चुस्त
मुक्तिनाथमा पनि नागरिक अभिनन्दन, सरसफाइदेखि सुरक्षा व्यवस्था पनि चुस्त
मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वास प्रस्ताव ल्याइदै
मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वास प्रस्ताव ल्याइदै
अष्ट्रेलियामा ८५ वर्षीय वृद्धालाई ठगेपछि २ नेपाली पक्राउ
अष्ट्रेलियामा ८५ वर्षीय वृद्धालाई ठगेपछि २ नेपाली पक्राउ

तपाईंले छुटाउनुभयो कि?