सवारी दुर्घटनामा मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १४, २०७४
|
|
२३ पटक हेरिएको
Shares
सवारी दुर्घटनामा मृत्यु

सारांश

  • कास्की , १४ भदौ पोखरा लेखनाथ महानगरपालिका–२७ सुन्दरीबजार स्थित पृथ्वी राजमार्गमा ग.
  • १ ख ३६०९ नंम्बरको टिपर र ना.
  • ६ ख २३८० नम्बरको मिनि ट्रक बुधबार एक आपसमा ठक्कर खाई दुर्घटना हुंदा टिपर चालक सोही महानगरपालिका–८ जिरो कि.

कास्की , १४ भदौ
पोखरा लेखनाथ महानगरपालिका–२७ सुन्दरीबजार स्थित पृथ्वी राजमार्गमा ग.१ ख ३६०९ नंम्बरको टिपर र ना.६ ख २३८० नम्बरको मिनि ट्रक बुधबार एक आपसमा ठक्कर खाई दुर्घटना हुंदा टिपर चालक सोही महानगरपालिका–८ जिरो कि.मि.बस्ने ५० बर्षीय शेषकान्त अधिकारी गम्भीर घाइते भएकोले उपचारको लागी पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । मिनिट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?