मोदीले हाले लेखनमा हात

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २०, २०७४
|
|
३३ पटक हेरिएको
Shares
मोदीले हाले लेखनमा हात

सारांश

  • काठमाडौं, माघ २० ।
  • भारतीय प्रधानमंत्री नरेन्द्र मोदीका बारेमा थुप्रै किताबहरू लेखिएका छन् तर अब उनी आफैं लेखक बनेर सामुन्ने आएका छन् ।
  • उनले लेखेको एउटा पुस्तक ‘एक्जाम वारियर्स’ आज विमोचन हुँदैछ ।

काठमाडौं, माघ २० । भारतीय प्रधानमंत्री नरेन्द्र मोदीका बारेमा थुप्रै किताबहरू लेखिएका छन् तर अब उनी आफैं लेखक बनेर सामुन्ने आएका छन् । उनले लेखेको एउटा पुस्तक ‘एक्जाम वारियर्स’ आज विमोचन हुँदैछ ।

विशेष गरी विद्यार्थीहरूलाई लक्षित गरी लेखिएको यस पुस्तकमा दस र बाह्र कक्षाका विद्यार्थीहरूलाई परीक्षाको समय हुने तनाव कसरी कम गर्ने भन्ने बारे टिप्स दिइएको छ ।

यस पुस्तकको विमोचन कार्यक्रममा विदेशमंत्री सुषमा स्वराज प्रमुख अतिथि रहने कार्यक्रम रहेको छ ।
यस पुस्तकमा अन्तरक्रियात्मक शैलीमा विद्यार्थीहरूलाई विभिन्न सुझावहरू दिइएका छन् । यसको प्रकाशन पेंगुइन पब्लिशर्सले गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठूला पार्टी जनताबाट टाढा भइसके : लिङ्देन
प्रधानसेनापति थापाले बढुवा अड्काएर आफन्तलाई यसरी बनाए रथी
प्रधानसेनापति थापाले बढुवा अड्काएर आफन्तलाई यसरी बनाए रथी
जेठ १३ गते बागमती प्रदेशको वर्षे अधिवेशन आह्वान गर्न सिफारिस
जेठ १३ गते बागमती प्रदेशको वर्षे अधिवेशन आह्वान गर्न सिफारिस
बंगलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह-त्यहाँ रहेका साथीहरुको सुरक्षा होस्
बंगलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह-त्यहाँ रहेका साथीहरुको सुरक्षा होस्
रोल्पामा मतपेटिकामा एसिड राखेपछि रोकिएको मतदान सुरु
रोल्पामा मतपेटिकामा एसिड राखेपछि रोकिएको मतदान सुरु
पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता टोल अभियान शुरु
पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता टोल अभियान शुरु
एमालेले मुख्यमन्त्री टुंगो लगाउँदै, यस्ता छन् आकांक्षीहरु
कार्यकाल थप्न सशस्त्रका ३ डिआइजीको दौडधुप
कार्यकाल थप्न सशस्त्रका ३ डिआइजीको दौडधुप
अब सरकार विरुद्ध बोल्ने कर्मचारी कारवाहीमा पर्ने
अब सरकार विरुद्ध बोल्ने कर्मचारी कारवाहीमा पर्ने
दुर्घटनामा १७ जना यात्रु घाईते, १ जनाको अवस्था गम्भीर
दुर्घटनामा १७ जना यात्रु घाईते, १ जनाको अवस्था गम्भीर

तपाईंले छुटाउनुभयो कि?