पिएसजीको लगातार तेस्रो हार, बार्यन म्युनिकको जीत

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३, २०७९
|
|
२४ पटक हेरिएको
Shares
पिएसजीको लगातार तेस्रो हार, बार्यन म्युनिकको जीत

सारांश

  • पेरिस।
  • बायर्न म्युनिकले युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगको खेलमा झिनो अन्तरको जित निकालेको छ।
  • बायर्नले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उसकै घरमा १-० ले पराजित गरेर झिनो अन्तरको जीत निकालेको हो।

पेरिस। बायर्न म्युनिकले युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगको खेलमा झिनो अन्तरको जित निकालेको छ।

बायर्नले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उसकै घरमा १-० ले पराजित गरेर झिनो अन्तरको जीत निकालेको हो।

किङ्सली कोमनले ५३ औं मिनेटमा निर्णायक गोल नै बार्यनले १-० को जीत हासिल गर्न सजिलो भएको हो। फ्रान्सेली लिग वान च्याम्पियनमा पीएसजीको सबै खाले प्रतियोगितामा गरेर यो लगातार तेस्रो हार हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?