अख्तियार आयुक्त पाठकद्वारा राजीनामा
सारांश
- काठमाडौं।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनाा दिएका छन्।
- पाठकले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएाक हुन्।
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनाा दिएका छन्। पाठकले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएाक हुन्। राजीनामा पत्र बोकेर पाठक आफैं राष्ट्रपति भवन शीतल निवास पुगेको शीतल निवास स्रोतले जनाएको छ।
पाठकमाथि ७८ लाख घुस लिएको आरोप लागेको थियो। काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनाा दिएका छन्। पाठकले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएाक हुन्।
राजीनामा पत्र बोकेर पाठक आफैं राष्ट्रपति भवन शीतल निवास पुगेको शीतल निवास स्रोतले जनाएको छ। पाठकमाथि ७८ लाख घुस लिएको आरोप लागेको थियो। उनलाई महाअभियाेग लगाउने तयारी भएका बेला राजीनामा आएकाे हाे। पाठकले घुस दिएकाे भिडियाे सार्वजनिक भएपछि सरकारले उनलाई महाअभियाेग लगाउने तयारी गरेकाे थियाे।
शुक्रबार बस्ने संसद बैठकमा पाठक विरुद्ध महाभियाेग प्रस्ताव दर्ता गराउने तयारी थियाे। तर महाभियाेग लगाउनुपूर्व नै उनले राजीनामा दिएका हुन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया