राष्ट्रपति पौडेलको स्वकीय सचिवमा डा. चालिसे नियुक्त

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १, २०७९
|
|
३४ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेलको स्वकीय सचिवमा डा. चालिसे नियुक्त

सारांश

  • काठमाडौं ।
  • राष्ट्रपति रामचन्द्र पौडेलको स्वकीय सचिवमा डा.
  • सुरेशचन्द्र चालिसे नियुक्त भएका छन् ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसे नियुक्त भएका छन् । पूर्वराजदूत चालिसेलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार स्वकीय सचिव नियुक्त गरेका हुन् ।

यस्तै राष्ट्रपति पौडेलको निजी सचिवमा चिरञ्जिवी अधिकारी नियुक्त भएका छन् । अधिकारी यसअघि पनि पौडेलको निजी सचिव थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?