‘हामी अन्तिम १६ मा प्रवेश गर्न पनि लायक थिएनौं’ -जर्मनी प्रशिक्षक जोचिम लो
सारांश
- दक्षिण कोरियासँग २–० को हार व्यहोर्दै साविक विजेता जर्मनी रसिया विश्वकपको समुह चरणबाटै घर फर्किएको छ।
- ’ जर्मनी प्रशिक्षक जोचिम लो ले भनेका छन् ,अर्को एक बटन दवाएको भए, अवस्था अर्कै हुन सक्थ्यो ।
- ‘लो ले जर्मनी विश्वकपको समुह चरणबाट बारिहन लायक रहेको स्विकार गरेका छन् ।
दक्षिण कोरियासँग २–० को हार व्यहोर्दै साविक विजेता जर्मनी रसिया विश्वकपको समुह चरणबाटै घर फर्किएको छ।’
जर्मनी प्रशिक्षक जोचिम लो ले भनेका छन् ,अर्को एक बटन दवाएको भए, अवस्था अर्कै हुन सक्थ्यो ।‘लो ले जर्मनी विश्वकपको समुह चरणबाट बारिहन लायक रहेको स्विकार गरेका छन् ।
उनको भनाई थियो, प्रतियोगिता सुरु हुनुभन्दा अघि आफुहरुले राम्रो प्रर्दशन गर्नेमा आफु विश्वस्त रहेपनि त्यस्तो हुन नसकेकै कारण जर्मनीले यो क्षेती व्यहोर्नु परेको विश्लेषण हुन थालेको छ ।
‘हामी उपाधि जित्न लायक थिएनौं । हामी अन्तिम १६ मा प्रवेश गर्न पनि लायक थिएनौं । हाम्रो उत्कृष्टता र गतिशिलता गुमेको थियो । त्यसैले हामी बाहिरिन लायक थियौं ।
उनले टिमलाई सन्तुलनमा राख्न नसकेकै कारण जर्मनीले यो क्षेती व्यहोर्नु परेको बताइएका छन् ।
प्रतिक्रिया