घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १६, २०७९
|
|
३० पटक हेरिएको
Shares
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीनसयले घटेको छ ।
  • बुधबार तोलामा ५०० ले बढेको सुनको मूल्य बिहीबार प्रतितोला तीन सयले घटेको हो ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीनसयले घटेको छ । बुधबार तोलामा ५०० ले बढेको सुनको मूल्य बिहीबार प्रतितोला तीन सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार २०० रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ७०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३७५ रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेको छ ।

https://thesanddollarlv.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?