कर्णालीका चार मन्त्रीद्वारा शपथ ग्रहण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ७, २०८०
|
|
१९ पटक हेरिएको
Shares
कर्णालीका चार मन्त्रीद्वारा शपथ ग्रहण

सारांश

  • कर्णाली प्रदेशका नवनियुक्त चारजना मन्त्रीहरूले पद तथा गोपनीयताकाे शपथ लिएका छन्।
  •  प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त चार मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
  • कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसीले शपथ लिएका छन् ।

कर्णाली प्रदेशका नवनियुक्त चारजना मन्त्रीहरूले पद तथा गोपनीयताकाे शपथ लिएका छन्। प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त चार मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसीले शपथ लिएका छन् । यस्तै यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा ऊर्जा विकास मन्त्रीको रूपमा शपथ लिएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्षयरोग केन्द्रका निर्देशकको कार्यकक्षमा युवा विद्यार्थी संगठनको तालाबन्दी
क्षयरोग केन्द्रका निर्देशकको कार्यकक्षमा युवा विद्यार्थी संगठनको तालाबन्दी
नेपाल बन्दपछि के भने नेकपाका महासचिव विप्लवले ? (विज्ञप्तिसहित)
नेपाल बन्दपछि के भने नेकपाका महासचिव विप्लवले ? (विज्ञप्तिसहित)
२७ वर्षपछि सञ्चालनमा आएको टीकापुर विमानस्थलबाट सातामा दुई उडान
२७ वर्षपछि सञ्चालनमा आएको टीकापुर विमानस्थलबाट सातामा दुई उडान
सुन्दरी प्रतियोगिता गर्ने कन्सल्टेन्सी संचालक मनोज पाण्डे पक्राउ
सुन्दरी प्रतियोगिता गर्ने कन्सल्टेन्सी संचालक मनोज पाण्डे पक्राउ
एकैपटकमा ६ हजार प्रहरीको सरुवा हुँदै
एकैपटकमा ६ हजार प्रहरीको सरुवा हुँदै
इराकमा नेपाली–ग्रिन जोन भित्र असुरक्षा
इराकमा नेपाली–ग्रिन जोन भित्र असुरक्षा
शिखर बैठकका लागि उत्तर कोरियाली नेता किम सिंगापुरमा, ट्रम्प पनि आजै पुग्ने
शिखर बैठकका लागि उत्तर कोरियाली नेता किम सिंगापुरमा, ट्रम्प पनि आजै पुग्ने
भिभीआइपीका लागि डेढ अर्बको हेलिकप्टर
भिभीआइपीका लागि डेढ अर्बको हेलिकप्टर
राष्ट्रपतीय कार्यालयलाई लक्षित गरेर क्षेप्यास्त्र प्रहार !
राष्ट्रपतीय कार्यालयलाई लक्षित गरेर क्षेप्यास्त्र प्रहार !
भरतपुर माओवादीलाई छोड्न देउवाको निर्देशन
भरतपुर माओवादीलाई छोड्न देउवाको निर्देशन

तपाईंले छुटाउनुभयो कि?