क्षयरोग केन्द्रका निर्देशकको कार्यकक्षमा युवा विद्यार्थी संगठनको तालाबन्दी
सारांश
- राष्ट्रिय क्षयरोग केन्द्र मध्यपुरथिमी भक्तपुरका निर्देशक डा.
- भिम सिंह तींकरीको कार्यकक्षमा युवा विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् ।
- क्षयरोग केन्द्रदेखि शंखधर चोकसम्म अरनिको राजमार्गको सर्भिस ट्रयाक क्षयरोग केन्द्रले निमार्ण गर्न नदिएको भन्दै आज निर्देशकको कार्यकक्षमा तालाबन्दी गरिएको हो ।
राष्ट्रिय क्षयरोग केन्द्र मध्यपुरथिमी भक्तपुरका निर्देशक डा. भिम सिंह तींकरीको कार्यकक्षमा युवा विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् ।
क्षयरोग केन्द्रदेखि शंखधर चोकसम्म अरनिको राजमार्गको सर्भिस ट्रयाक क्षयरोग केन्द्रले निमार्ण गर्न नदिएको भन्दै आज निर्देशकको कार्यकक्षमा तालाबन्दी गरिएको हो ।
अरनिको राजमार्ग सरसफाई कार्यक्रम सर्भिस ट्रयाक निर्माण गर्ने र सो कार्य गर्दा च्भतबष्लष्लन ध्बिि केन्द्रले निर्माण गर्ने र ग्राभेल तथा कालोपत्रे मध्यपुर थिमी नगरपालिकाले लगाउने सहमतिमा ट्रयाक खोलिएको थियो । उक्त ट्रयाक निर्माण गरिएको लामो समय भए पनि केन्द्रले ….. निर्माण कार्य संचालन नभएको, बर्षात अगावै संचालन नगरे स्थानीय र सर्वसाधारण जनताहरुलाई ठूलो क्षती पुग्ने भन्दै समयमा कार्य गर्न ध्यानाकर्षण गराउँदा समेत केन्द्रका निर्देशकले अमानविय अपमानजनक व्यवहार देखाई वेवास्ता गरेको भन्दै युवा विद्यार्थीले तालाबन्दी लगाएको हो ।
प्रतिक्रिया