मुख्यमन्त्रीले गरे आफ्नी छोरीको भर्ना सरकारी विद्यालयमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
मुख्यमन्त्रीले गरे आफ्नी छोरीको भर्ना सरकारी विद्यालयमा

सारांश

  • धनगढी, ५ वैशाख।
  • प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नी छोरीको भर्ना सरकारी स्कूलमा गरेका छन् ।
  • सरकारले तय गरेको विद्यालय भर्ना अभियानको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले धनगढीको उत्तर बेहडीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा छोरीको भर्ना गराएका हुन् ।

धनगढी, ५ वैशाख। प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नी छोरीको भर्ना सरकारी स्कूलमा गरेका छन् । सरकारले तय गरेको विद्यालय भर्ना अभियानको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले धनगढीको उत्तर बेहडीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा छोरीको भर्ना गराएका हुन् ।

मुख्यमन्त्री भट्टकी छोरी पुष्पा भट्ट कक्षा ८ मा भर्ना भएकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?