ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त भयो
सारांश
- काठमाडौं ।
- ढाका कुमार श्रेष्ठको सांसद पद गएको छ ।
- सभामुख देवराज घिमिरेले उनको सांसद पद रिक्त भएको जानकारी प्रतिनिधिसभामा सुनाउने तय भएको स्रोतले जानकारी दिएको छ ।
काठमाडौं । ढाका कुमार श्रेष्ठको सांसद पद गएको छ । सभामुख देवराज घिमिरेले उनको सांसद पद रिक्त भएको जानकारी प्रतिनिधिसभामा सुनाउने तय भएको स्रोतले जानकारी दिएको छ ।
श्रेष्ठले एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेको थियो ।
रास्वपाले कारबाही गरेको पत्र दिएपछि त्यस अनुसार सभामुख घिमिरेले श्रेष्ठको पद रिक्त भएको जानकारी संसदलाई गराउन लागेका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया