कलैया उपमहानगमा माओवादी केन्द्रले खाता खाेल्याे

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ५, २०७४
|
|
१७ पटक हेरिएको
Shares
कलैया उपमहानगमा माओवादी केन्द्रले खाता खाेल्याे

सारांश

  • बारा ।
  • बाराको कलैया उपमहानगपालिका वडा नम्बर ३ को अध्यक्षमा माओवादी केन्द्रका जलाउद्दिन मन्सुर विजयी भएका छन् ।
  • यसअघि सिराहाको अर्नामा गाउपालिकामा माओवादी केन्द्रका मेयर ठकु महतो २,४३६, उपमेयर सियावती मुखिया २,२९९ मतसहित बिजयी भएका छन् ।

बारा । बाराको कलैया उपमहानगपालिका वडा नम्बर ३ को अध्यक्षमा माओवादी केन्द्रका जलाउद्दिन मन्सुर विजयी भएका छन् ।

यसअघि सिराहाको अर्नामा गाउपालिकामा माओवादी केन्द्रका मेयर ठकु महतो २,४३६, उपमेयर सियावती मुखिया २,२९९ मतसहित बिजयी भएका छन् ।

प्रतिद्वन्द्वी एमालेका मेयर चन्द्रेश्वर मण्डल २,२०९ र उपमेयर रामकुमारी महतो २,२९८ मत रहेकाे छ ।

यसअघि सिरहाको कर्जन्हा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका गंगा पासवान ४३०९ मत ल्याएर विजयी भए भने उमपेयरमा माओवादीकै ज्ञानु श्रेष्ठ ४३१३ मत प्राप्त गरी विजयी भएकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?