रास्वपाका दुई सांसदको शपथ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १५, २०८०
|
|
१९ पटक हेरिएको
Shares
रास्वपाका दुई सांसदको शपथ

सारांश

  • काठमाडौं ।
  • उपनिर्वाचनबाट निर्वाचित सांसदद्धय रवि लामिछाने र स्वर्णीम वाग्लेले सांसद पदको सपथ लिएका छन् ।
  • सिंहदरबारमा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसदहरू लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन्।

काठमाडौं । उपनिर्वाचनबाट निर्वाचित सांसदद्धय रवि लामिछाने र स्वर्णीम वाग्लेले सांसद पदको सपथ लिएका छन् ।

सिंहदरबारमा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसदहरू लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन्।

उनीहरु राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट चितवन २ र तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

बारा २ बाट निर्वाचित सांसद उपेन्द्र यादवको शपथ भने पछि हुने संघीय संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?