एक्सनएड इन्टरनेशनल नेपालको रक्तदान कार्यक्रम

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २०, २०८०
|
|
२३ पटक हेरिएको
Shares
एक्सनएड इन्टरनेशनल नेपालको रक्तदान कार्यक्रम

सारांश

  • काठमाडौँ ।
  • सामाजिक न्यायमा क्रियाशील गैरसरकारी संस्था एक्सनएड इन्टरनेशनल नेपालको आयोजनामा आज रक्तदान कार्यक्रममा सम्पन्न भएको छ ।
  • हरेक वर्ष अगस्ट १२ का दिन मनाईने अन्तरािष्ट्रय युवा दिवशको सन्दर्भमा आयोजना भएको कार्यक्रममा एक्सनएड इन्टरनेशनल नेपालका कर्मचारी र युवाहरुले जनाले रक्तदान गरेका थिए ।

काठमाडौँ । सामाजिक न्यायमा क्रियाशील गैरसरकारी संस्था एक्सनएड इन्टरनेशनल नेपालको आयोजनामा आज रक्तदान कार्यक्रममा सम्पन्न भएको छ । हरेक वर्ष अगस्ट १२ का दिन मनाईने अन्तरािष्ट्रय युवा दिवशको सन्दर्भमा आयोजना भएको कार्यक्रममा एक्सनएड इन्टरनेशनल नेपालका कर्मचारी र युवाहरुले जनाले रक्तदान गरेका थिए ।

हरेक क्षेत्र जस्तै युवाहरुको भूमिका जीवन बचाउनमा पनि अग्रणी भूमिका छ भन्ने सन्देश दिन नेपाल रेडक्रस सोसाईटिसँग सहकार्यमा कार्यक्रम आयोजना गरिएको एक्सनएडले जनाएको छ । कार्यक्रममा बोल्दै संस्कीकी कार्यकारी निर्देशक सुजिता माथेमाले रक्तदान भनेको जीवन बचाउने कुरा भएको बताउँदै यो कार्यक्रम सानो भएपनि जसलाई रगतको आवश्यकता हुन्छ उसको लागि यो एकदमै महत्वपूर्ण सहायता भएको उल्लेख गर्नुभयो ।

यो वर्षा यामको समयमा नेपालमा बाढी, पहिरो जस्ता विपद्को पनि सामना गर्नुपर्ने अवस्था छ र यो समयमा हुन सक्ने रगतको आवश्यकतालाई मध्यनजर गर्दै यसमा युवाहरुको अग्रणी भूमिकालाई प्रवद्र्धन गर्न एक्सनएड नेपालले रक्तदान कार्यक्रमको आयोजना गरेको हो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?