एमालेका सांसद लक्ष्मी महतो कोइरी पद मुक्त

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १९, २०८०
|
|
२५ पटक हेरिएको
Shares
एमालेका सांसद लक्ष्मी महतो कोइरी पद मुक्त

सारांश

  • काठमाडाैं ।
  •  नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी पद मुक्त भएका छन् ।
  •  मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम कोइरीकाे सांसद पद निलम्बन गरेपछि उनी पद मुक्त भएका हुन् ।

काठमाडाैं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी पद मुक्त भएका छन् । मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम कोइरीकाे सांसद पद निलम्बन गरेपछि उनी पद मुक्त भएका हुन् ।

सभामुख घिमिरेको निर्देशनअनुसार संघीय संसद् सचिवालयले मंगलबार सूचना टाँसेर कोइरीकाे सा‌ंसद पद निलम्बनमा परेको जानकारी दिएको हो । काेइरीविरुद्ध फाैजदारी अभियाेगमा अदालतबाट पक्राउ पुर्जी जारी भएकाे छ र प्रहरीकाे फरार सूचीमा रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?