प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २०, २०८०
|
|
२१ पटक हेरिएको
Shares
प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
  • प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीनजना मन्त्री नियुक्त गरेका हुन् ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीनजना मन्त्री नियुक्त गरेका हुन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रीहरु नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । आज मन्त्री नियुक्त हुनेहरुमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बु रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?