पहिरो खस्दा खुसी हुने गाउँ…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ५, २०७५
|
|
४२ पटक हेरिएको
Shares
पहिरो खस्दा खुसी हुने गाउँ…

सारांश

  • हर रात सपनीमा ऐठन हुन्छ, सायद गाउँमा पहिरो गयो कि….
  • गायक दीप श्रेष्ठको यो गीतले धेरैको मन छुन्छ ।
  • गाउँबाहिर बसेकालाई आफ्नो गाउँघरमा आइपरेको बाढीपहिरोको विपत्तिले टाढैबाट पनि तर्साइरहन्छ ।

हर रात सपनीमा ऐठन हुन्छ, सायद गाउँमा पहिरो गयो कि…. गायक दीप श्रेष्ठको यो गीतले धेरैको मन छुन्छ ।

गाउँबाहिर बसेकालाई आफ्नो गाउँघरमा आइपरेको बाढीपहिरोको विपत्तिले टाढैबाट पनि तर्साइरहन्छ । तर डोटीको आदर्श गाउँपालिका, गिरीचौकावासीका लागि यो अपवाद हो ।

यहाँका बासिन्दा गाउँमा पहिरो जाँदा दु:खी हुँदैनन्। बरु अचम्मैसँग खुसी हुन्छन्। गाउँ नजिकैको सिल्लभीरमा पहिरो जाँदा कुनै जनधन क्षति हुँदैन, बरु गाउँलेको आयस्तर बढ्छ।

यो भीरमा पहिरो जाँदा घरमा छाना छाउन प्रयोग हुने पत्थर खस्ने भएकाले गाउँले खुसी हुने गरेका हुन्। खसेका पत्थरले छानो छाए पनि भयो अथवा बजार लगेर महँगो मूल्यमा बेचे पनि भयो। जे भए पनि पहिरो आयो कि गाउँमा रौनक छाइहाल्छ। पहिरो खस्नेबित्तिकै तँछाडमछाड सुरु भइहाल्छ— पत्थर बटुल्न।

आजको कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विष्णुमायाको ठेला ‘संघर्ष’
विष्णुमायाको ठेला ‘संघर्ष’
तरकारी बजारमा नयाँ व्यवस्थापन
तरकारी बजारमा नयाँ व्यवस्थापन
मानव बेचबिखन र बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन पक्राउ
मानव बेचबिखन र बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन पक्राउ
जनप्रतिनिधिबीच कुरा नमिल्दा निर्धारित सार्वजनिक सुनुवाइ हुन सकेन
जनप्रतिनिधिबीच कुरा नमिल्दा निर्धारित सार्वजनिक सुनुवाइ हुन सकेन
देशभरका ज्येष्ठ कम्युनिष्टलाई एमालेले सम्मान गर्ने
देशभरका ज्येष्ठ कम्युनिष्टलाई एमालेले सम्मान गर्ने
केदार कार्कीको रिट खारेज, हिक्मत कार्की मुख्यमन्त्रीमा निरन्तर
केदार कार्कीको रिट खारेज, हिक्मत कार्की मुख्यमन्त्रीमा निरन्तर
काठमान्डौबाट गुफापोखरिका लागि छुट्यो बुलेट ;पुर्वमन्त्रि बस्नेतले गरे बिदाइ।
काठमान्डौबाट गुफापोखरिका लागि छुट्यो बुलेट ;पुर्वमन्त्रि बस्नेतले गरे बिदाइ।
विवादित ‘भिडियो कन्फ्रेन्स’मार्फत प्रम ओलीद्वारा मंगलबार पनि मन्त्रीपरिषदसँग छलफल
विवादित ‘भिडियो कन्फ्रेन्स’मार्फत प्रम ओलीद्वारा मंगलबार पनि मन्त्रीपरिषदसँग छलफल
रानीपोखरीमा छठ मनाउन दिन माग समितिको माग
रानीपोखरीमा छठ मनाउन दिन माग समितिको माग
जतिकुटाइ खाएपनी पापालाई कारबाहीहुने कुरा आउँदा मीना यादव भन्छिन्- पापालाई कारबाही नहोस्
जतिकुटाइ खाएपनी पापालाई कारबाहीहुने कुरा आउँदा मीना यादव भन्छिन्- पापालाई कारबाही नहोस्