अमेरिकामा नयाँ बर्ष २०२१ को आकर्षक नेपाली मोडलहरुको क्यालेण्डर

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १८, २०७७
|
|
३० पटक हेरिएको
Shares
अमेरिकामा नयाँ बर्ष २०२१ को आकर्षक नेपाली मोडलहरुको क्यालेण्डर

सारांश

  • अमेरिकास्थित आर.
  • एन.
  • आर.

अमेरिकास्थित आर.एन.आर. ग्रुप्सले आफुलाई विभिन्न क्षेत्रमा स्थापित गरेका सफल मोडलहरु राखेर २०२१ को क्यालेण्डर सार्वजनिक गरेको छ ।

यसपटक क्यालेण्डरमा अपूर्वा शाह, रोजी खुराना, प्रेरणा गुरुङ्ग, करुणा क्षेत्री, प्रज्ज्वलिका गिरी, आकृति खनाल, अलिशा अधिकारी, कञ्चन निरौला, अन्जली भुषाल, मुना गौचन, उपासना सिंह ठकुरी र श्रद्धा क्षेत्री फिचर गरिएका छन् । क्यालेण्डरमा फिचर भएका मोडलहरु अमेरिका र नेपालमा बसोबास गर्दै आएका छन् ।

आर.एन.आर. ग्रुप्सले अमेरिकामा इभेन्ट्स, फिल्म प्रदर्शन, फेसन सो लगायतका विभिन्न कार्यक्रम गर्दै आइरहेको ग्रुप्सका प्रमुख रोशन पुरीले बताए । अमेरिकामा नेपाली समुदायको उपस्थिति अरुभन्दा कम छैन भन्ने देखाउन विभिन्न कार्यक्रममध्ये नेपाली मोडल राखेर वर्षेनी क्यालेण्डर प्रकाशन गर्ने गरेको पुरीले उल्लेख गरे ।

आर.एन.आर. ग्रुप्स र रोशन पुरी अमेरिकामा रहेका नेपालीबीच यस्ता विविध कार्यक्रमका कारण परिरिचत व्यक्ति हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारी समायोजन सरकारका लागि टाउको दुखाइ
कर्मचारी समायोजन सरकारका लागि टाउको दुखाइ
सरकार र चिकित्सक सङ्घबीच ६ बुँदे सहमति
सरकार र चिकित्सक सङ्घबीच ६ बुँदे सहमति
मितिनि र सोल्टीको चीन भिसासगैँ सकियो गैडा स्थानान्तरण कार्य, चितवनबाट गरियो विदाई 
मितिनि र सोल्टीको चीन भिसासगैँ सकियो गैडा स्थानान्तरण कार्य, चितवनबाट गरियो विदाई 
मन्त्रीले सचिव कुटेपछि आक्रोशित बनेका कर्मचारीले लालबाबुलाई भेटेर के भने ?
मन्त्रीले सचिव कुटेपछि आक्रोशित बनेका कर्मचारीले लालबाबुलाई भेटेर के भने ?
वाम गठबन्धनलाई बदनाम गर्ने कांग्रेस रणनीतिःमाओवादी मन्त्री हटाउने  तयारी  !
वाम गठबन्धनलाई बदनाम गर्ने कांग्रेस रणनीतिःमाओवादी मन्त्री हटाउने तयारी !
अमेरिका पुगेर नेपालले दिए प्रधानमन्त्रीलाई यस्ताे सुझाव
अमेरिका पुगेर नेपालले दिए प्रधानमन्त्रीलाई यस्ताे सुझाव
एप्पल वल्र्डमा ‘अफरभित्र पनि मेगा अफर’
एप्पल वल्र्डमा ‘अफरभित्र पनि मेगा अफर’
सरकारको निणर्य कार्यान्वयनमा, अब सातै प्रदेशबाट श्रम स्वीकृति
सरकारको निणर्य कार्यान्वयनमा, अब सातै प्रदेशबाट श्रम स्वीकृति
जनयुद्धका महत्वपूर्ण एजेण्डा पूरा भएका छन् – कृष्णबहादुर महरा
जनयुद्धका महत्वपूर्ण एजेण्डा पूरा भएका छन् – कृष्णबहादुर महरा
नयाँ प्रधानमन्त्रीको नियुक्ति आज र शपथ भोलि
नयाँ प्रधानमन्त्रीको नियुक्ति आज र शपथ भोलि

तपाईंले छुटाउनुभयो कि?