प्रदेश ५ का ४ जिल्लामा खाद्यान्न अभाव

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ११, २०७५
|
|
५३ पटक हेरिएको
Shares
प्रदेश ५ का ४ जिल्लामा खाद्यान्न अभाव

सारांश

  • काठमाडौं, ११ पुस ।
  • प्रदेश नम्बर ५ का ४ जिल्लामा खाद्यान्नको अभाव भएको छ ।
  • प्रदेशको भूमि–व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक अनुसार प्युठान, रोल्पा, बाँके र पश्चिम नवलपरासीमा खाद्यान्नको अभाव देखिएको हो ।

काठमाडौं, ११ पुस । प्रदेश नम्बर ५ का ४ जिल्लामा खाद्यान्नको अभाव भएको छ । प्रदेशको भूमि–व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक अनुसार प्युठान, रोल्पा, बाँके र पश्चिम नवलपरासीमा खाद्यान्नको अभाव देखिएको हो ।

खाद्यान्नमा सबै भन्दा कमजोर पश्चिम नवलपरासी देखिएको छ । तथ्यांकअनुसार पश्चिम नवलपरासी जिल्लामा ६ हजार २ सय ५ मेट्रिक टन खाद्यान्न अझै अपुग छ । रोल्पामा २ हजार ५ सय २० मेट्रिक टन, बाँकेमा १ हजार ७ सय ६७ मेट्रिक टन र प्युठानमा १ हजार ७ सय ३० मेट्रिक टन खाद्यान्न अपुग रहेको छ ।

खाद्यान्न आयात गर्नुपर्ने जिल्लाहरूलाई थप प्राथमिकतामा राखेर आवधिक योजना निर्माणको काम सुरु गरेको मन्त्रालयले जनाएको छ ।

(https://mva.la)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सपनामा पनी सञ्जीव धरहराबाट खसिरहेको देख्छन्…
सपनामा पनी सञ्जीव धरहराबाट खसिरहेको देख्छन्…
त्याग र अव्यक्त प्रेमको जीवन्त दस्तावेज: भदौ २६ मा प्रदर्शन हुँदै चलचित्र ‘पेन्सन पट्टा’
त्याग र अव्यक्त प्रेमको जीवन्त दस्तावेज: भदौ २६ मा प्रदर्शन हुँदै चलचित्र ‘पेन्सन पट्टा’
किन निदाउँछ खुट्टा ?
किन निदाउँछ खुट्टा ?
नेकपाको भोलिको सचिवालय बैठक स्थगित् नहुने, यस्तो छ दाहाल-नेपालको तयारी
नेकपाको भोलिको सचिवालय बैठक स्थगित् नहुने, यस्तो छ दाहाल-नेपालको तयारी
सञ्चारले रचनात्मक खबरदारी गर्नुपर्छ ; मन्त्री बस्नेत
सञ्चारले रचनात्मक खबरदारी गर्नुपर्छ ; मन्त्री बस्नेत
यदि विश्वभर बिजुली कटौती भयो भने…
यदि विश्वभर बिजुली कटौती भयो भने…
हुम्लामा भिषण हिमपातः तापक्रम माइनसमा
हुम्लामा भिषण हिमपातः तापक्रम माइनसमा
रुसको चेतावनीबीच पश्चिमा देशहरूद्वारा उसका तेल र ग्यासमा प्रतिबन्ध घोषणा
रुसको चेतावनीबीच पश्चिमा देशहरूद्वारा उसका तेल र ग्यासमा प्रतिबन्ध घोषणा
आमाको मुख हेर्ने पर्व अर्थात् मातृ सम्मान दिवस
आमाको मुख हेर्ने पर्व अर्थात् मातृ सम्मान दिवस
अमेरिकन खेलडीले स्वागत गर्न पुगेका नुवाकोटे टाइगरलाई भकुरे ! बदला लेलान त नुवकोटे टाइगरले ? (भिडियो सहीत)
अमेरिकन खेलडीले स्वागत गर्न पुगेका नुवाकोटे टाइगरलाई भकुरे ! बदला लेलान त नुवकोटे टाइगरले ? (भिडियो सहीत)